केन्द्रीय संस्करण

बागेश्वरी मन्दिर

बागेश्वरी मन्दिरको सम्पत्ति सार्वजनिक, ८४ बिगाहा व्यक्तिको नाममा गएको कागज भेटिएन access_timeअसोज ५, २०७६

नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरको ८४ बिगाहा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन। बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ बिगाहा १० कठ्ठा १० धुर जग्गा कस...

कहाँ हराए बागेश्वरीका गरगहना  ? access_timeभदौ ५, २०७६

नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समयमा चढाएका बहुमूल्य गरगहनाहरु हराएका छन् । लाखौं मूल्यका गरगहना कसरी हराए भन्ने बारे बागेश्वरी गुठी बेखबर छ । बागेश्वरीमा सतीदेवीको जिब्रो पदन भएको जनविश्वास छ । त्यसले भेटिमा सुनका नथीया, पाउजु, छाता, शिववर्तीको...

बागेश्वरी मन्दिरको जग्गा हिनामिना, ८४ बिघा व्यक्तिका नाममा access_timeभदौ ३, २०७६

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन्। इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २...