केन्द्रीय संस्करण

बरुण डेभलपर्स

बरुण डेभलपर्सले सरकारी मान्छे किनेर नेपालीलाई दुःख दिएको पीडितको आरोप access_timeफागुन २७, २०७६

धापासीको पार्क भ्यु होराइजन अपार्टमेन्टको सबैभन्दा माथिल्लो तल्ला अर्थात् जमिनमाथि १५औँ तल्लामा शशी शर्माको फ्ल्याट थियो । माथिल्लो फ्ल्याट लिँदा काठमाडौँको दृश्य हेर्न पाउने भन्दै शर्माले सबैभन्दा माथि सगरमाथा टावरको १५औँ तल्लाको १५०४ नम्बरको फ्ल्याट किनेका थिए । करिब २ कर...