केन्द्रीय संस्करण

बङ्लादेशमा रेल र्दुघटना

बङ्गलादेशमा रेल र्दुघटना: १५ जनाको मृत्यु, ५८ घाइते access_timeकात्तिक २६, २०७६

ढाका । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् ।  देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । ‘दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्द...