केन्द्रीय संस्करण

बंगलादेश

परराष्ट्रमन्त्रीलाई बंगलादेशमा अध्ययनरत विद्यार्थीको गुनासो : ‘स्पष्ट जानकारी नहुँदा कन्सल्टेन्सीले ठगी गरे’ access_timeफागुन ७, २०७६

काठमाडौँ । बंगलादेशमा एमबिबिएस लगायतका विषय अध्ययन गरिरहेका नेपाली विद्यार्थीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  बंगलादेशमा अध्ययनका क्रममा आउँदा स्पष्ट जानकारी नपाउने अवस्थाको कारण कैयन् नेपाली विद्यार्थीहरु ठगिनुपरेको भन्दै बंगलाद...

बंगलादेशका विदेशमन्त्री मोमिन र गृहमन्त्री खानको भारत भ्रमण रद्द access_timeमंसिर २६, २०७६

एजेन्सी । बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिन र गृहमन्त्री असदुजमान खानले भारत भ्रमण रद्द गरेका छन् । परराष्ट्रमन्त्री मोमिन डिसेम्बर १२ देखि १४ सम्म भारत भ्रमणमा निस्कँदै थिए। तर भारतले बुधबार नागरिकता संशोधन विद्येयक पारित गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उनले भ...

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, जलेर ८ जनाको मृत्यु access_timeमंसिर २६, २०७६

ढाका । बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भए...

नेपाल पुरुष भलिबलमा बंगलादेशसँग पराजित access_timeमंसिर ११, २०७६

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबल खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको छ । राखेप कभर्ड हलमा बुधबार भएको समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २५–२१, २३–२५, २५–१९, २५–२६, १२–...

बंगलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमण : पर्यटन क्षेत्रमा बढायो आशा access_timeकात्तिक २८, २०७६

पोखरा । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आए । विशुद्ध पर्यटकीय भ्रमणका लागि पोखरा आएका हमिदले फेवातालमा जल विहार गरेका छन् । करिब १५ मिनेट जति मोटरबोटबाट जलविहार गरेका राष्ट्रपति हमिद फिस्टेल लजदेखि तालबाराह...

बंगलादेशका राष्ट्रपति नेपालमा, विमानस्थलमा जे देखियो (फोटोफिचर) access_timeकात्तिक २६, २०७६

काठमाडौँ । चार दिने औपचारिक भ्रमणको सिलसिलामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै विमानस्थल पुगेकी थिइन् ।   सो क्रममा सेनाको एक टुकुटीले सम्मान गरेको थियो ।  नेपाल ...

बंगलादेशलाई हराउँदै भारत बन्यो च्याम्पियन access_timeअसोज १२, २०७६

काठमाडौं– तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । हल्चोकस्थित एपीएफको मैदानमा आइतबार भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोलले हराउँदै च्याम्पियन बनेको हो । यससँगै भारत नयाँ च्याम्पियन पनि बनेको छ । यसअघिका द...

बंगलादेश सेमिफाइनलमा access_timeअसोज ६, २०७६

काठमाडौं – बंगलादेश तेस्रो संस्करणको साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शसस्त्र प्रहरी बलको हलचोक रंगशालामा सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलक...

बंगलादेशको सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन access_timeभदौ १, २०७६

ढाका– बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्...