केन्द्रीय संस्करण

फुटबल

राष्ट्रिय फुटबल टोली पोखरातर्फ access_timeभदौ २३, २०७६

काठमाडौं– नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । ...

स्पेनको कठिन जित access_timeभदौ २०, २०७६

सन् २०२० मा आयोजना हुने युरो कप छनोट फुटबलमा स्पेनले कठिन जित निकालेको छ । समूह ‘एफ’ अन्तर्गत बिहिबार राति भएको खेलमा स्पेनले रोमानियालाई २–१ गोलले हरायो । रोमानियाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनलाई जितान सर्जियो रामोस र पाको ...

महिला फुटबल टोली घोषणा access_timeभदौ १८, २०७६

काठमाडौं–कीर्गिस्तानमा यही भदौ २२ देखि २६ गतेसम्म आयोजना हुने नादेझ्दा कप महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बुधबार प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १८ सदस्यीय टोलीको घ...

नेपाललाई ७–० ले हराउँदै भारत च्याम्पियन access_timeभदौ १४, २०७६

काठमाडौं–आयोजक भारत पाँचौ साफ यू–१५ फुटबल च्याम्पियनसिपमा च्याम्पियन बनेको छ । भारतको कल्याणीमा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलले हराउँदै उपाधि जितेको हो ।  यससँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधिबाट बन्चित बन्यो । भार...

साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती access_timeभदौ ११, २०७६

काठमाडौं– भारतमा जारी  साफ यू–१५ (पन्ध्र वर्षमुनि)  च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।  भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गर...

फुटबल टोली मलेसिया प्रस्थान access_timeभदौ ६, २०७६

काठमाडौं-नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँग मैत्रीपूर्ण फुटबल खेल्न शुक्रबार मलेसिया प्रस्थान गरेको छ । सन् २०२२ को विश्वकप छनोट तयारीका लागि नेपालले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टो...

नेपालको पहिलो खेल माल्दिभ्ससँग access_timeभदौ ५, २०७६

काठमाडौं-तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल माल्दिभ्ससँग परेको हो । च्याम्पियनसिप असोज ३ देखि १२ गतेसम्म काठम...

भारतसँग नेपालको फराकिलो हार access_timeभदौ ४, २०७६

काठमाडौं–भारतको कल्याणीमा बुधबारदेखि शुरु भएको पाँचौं साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको छ ।  भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल खाएको थियो । निकै कमजोर देखिएको न...

नेपालले मलेसियामा मैत्रीपूर्ण फुटबल खेल्ने access_timeसाउन २९, २०७६

काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहार डारुल टाजिम एफसीसँग भदौं ९ गते मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि मलेसियन क्लबसँग मैत्र...