केन्द्रीय संस्करण

प्रिक्सा

कोरोना भाइरसको डाटा ट्रयाक गर्ने नेपाली सिस्टम  लन्च access_timeचैत १२, २०७६

प्रिक्सा टेक्नोलोजिजको ख.बर सोलुशनले कोरोना भाइरस (कोभिड १९) को संक्रमणसम्बन्धी विवरण हेर्न मिल्ने सिस्टम लन्च गरेको छ ।  जसअनुसार कोरोनानेपाल.लाइभ ( https://coronanepal.live) नामक पोर्टलमा गएर नेपालका साथै विश्वका अन्य देशको कुल संक्रमण, मृत्यु तथा ...