केन्द्रीय संस्करण

प्रहरी

छांगरु र तिंकरका सुरक्षाकर्मी त्रिपालमुनि बसेर काम गर्न बाध्य access_timeसाउन १, २०७७

दार्चुला । चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकरस्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । सीमा प्रहरी चौकी तिंकर छायालेकमा रहेको नेपाल प्रहरीले...

प्रहरीलाई नेविसंघको चेतावनी : काँग्रेस सरकारमा आएको दिन फुली खोस्छौं access_timeफागुन ९, २०७६

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार राजधानीमा आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा प्रदर्शन गरेको छ । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै काठमाडौंस्थित प्र...

परिवारको दबाबमा प्रहरीमा जाहेरी, बलात्कार आरोपमा भारती पक्राउ access_timeमाघ ३, २०७६

तुलसीपुर । अभिभावकको दबाबमा एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।  जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर–८ अश्वारा निवासी १८ बर्षका सञ्जिव भारतीलाई पक्राउ गरेको ...

गेष्टहाउसमा बन्धक बहिनीको दाइलाई त्यो भिडियो कल... access_timeपुस १, २०७६

कात्तिक २७ गते काठमाडौँमा बस्दै आएकी दोलखाकी (नाम परिवर्तन) निमा हराइन् । अघिल्लो दिनसम्म परिवारसँगै रहेकी निमा एकाएक हराएपछि परिवारले प्रहरीमा निवेदन हाल्यो । प्रहरीले हराएकी निमाको खोजीकार्य सुरु गर्यो । उक दर्जनभन्दा बढी निमाको साथीहरुसँग प्रहरीले सोधपुछ पनि ग...

बसुन्धराबाट प्रहरीलाई ५० हजार घुस दिने होटल सञ्चालक महिला पक्राउ access_timeमंसिर ३, २०७६

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका  ५ बसुन्धरास्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउसमा अवैध गतिविधि हुने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत महाराजगन्जको...

समायोजनमा जाने प्रहरीको बढुवा नहुने access_timeभदौ ९, २०७६

काठमाडौं– सरकारले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्याएको छ ।  राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक २०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न ...

राष्ट्रसेवकको तलबमान असमानः कस्को कति ? access_timeभदौ १, २०७६

प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तलबभत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो । कानुनअनुसार आइजीपी र आईजीको दु...

बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर : प्रहरी access_timeसाउन ३१, २०७६

काठमाडौं– काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ ।   महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ ।  जसमा काठमाडौँमा दुई हजा...