केन्द्रीय संस्करण

प्रविधि

आवाजबाट निर्देशित हुने र दिमागबाट चलाउन सकिने कार access_timeपुस २८, २०७६

एजेन्सी । सफ्टवेयर र सेन्सरले भरिएका, मोबाइल फोनसँग जोड्न सकिने र बढ्दो सङ्ख्याका अन्तक्र्रियात्मक स्क्रिनका साथ आउने वाहन सम्भवतः बजारमा पाइने सबैभन्दा जटिल उपभोग्य प्रविधि हो । यो कुरा लस भेगसमा वार्षिक रूपमा सम्पन्न हुने कन्जुमर इलेक्ट्रोनिक सो (सीएएस) मा प्रदर्शनमा राखि...

सानोतिनो जंगलले जतिनै प्रदूषण सोस्ने यस्तो प्रविधिको विकास access_timeपुस २२, २०७६

एजेन्सी । सहरमा बढ्दो प्रदूषण रोक्नको लागि एक सानो–तिनो जंगलले जतिनै प्रदूषण सोस्ने प्रविधि विकास भएको छ ।  विश्वका कैयौं प्रमुख सहरमा प्रयोग गर्न थालिएको यो प्रविधि पछिल्लो समय लण्डनमा पनि प्रयोग गरिएको छ । ठाडो बंगैचाको रुपमा काम गर्ने यो संरचनामा स...

आवाजभन्दा द्रूत गतिको ‘अन्तरिक्ष विमान’को प्रतिक्षाः चार घण्टामै लण्डनदेखि सिड्नी access_timeअसोज ११, २०७६

लण्डनमा विकास भइरहेको आवाजभन्दा द्रूत गतिको ‘रकेट इन्जिन’ले उडान भर्न थालेपछि सन् २०३० को दशकमा लण्डनदेखि सिड्नीको हवाई यात्रा ८० प्रतिशतले कम हुनेछ ।  युके अन्तरिक्ष सम्मेलन २०१९ मा युकेको अन्तरिक्ष संस्थाले ‘विश्वकै पहिलो अन्तरिक्ष पुल’ ...

विज्ञान र विज्ञान क्षेत्रमा काम गर्ने मान्छेलाई समाजसँग जोड्नु पनि दिवसको विशेष उद्देश्य हो access_timeअसोज १, २०७६

अवसरहरुको चाङले बारम्बार बोलाइराख्दा,  अनि विदेशमा बसेर आधुनिक सुख, सयल र सुविधाहरु मनग्गे भोग्ने ल्याकत र क्षमता हुँदा हुँदै पनि नेपालमै बसेर विज्ञानको क्षेत्रमा क्रियाशील थोरै खगोलविज्ञहरुमध्येका एक हुन् सुरेश भट्टराई । विदेशका सुख, सयलको मोहपासमा नपरिकन, &nb...