केन्द्रीय संस्करण

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क access_timeअसार २२, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्...

यसकारण हट्दैनन् प्रधानमन्त्री ओली access_timeअसार १९, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबाब...

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश : इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले सक्दैन (सन्देशको पूर्णपाठ) access_timeजेठ १५, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएका छन् । १२ औं गणतन्त्र दिवसका अवसरमा विहीबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन...

प्रधानमन्त्री ओलीले आज नीति तथा कार्यक्रममाथि संसदमा  जवाफ दिने access_timeजेठ ६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा जवाफ दिँदैछन् ।  आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री ओलीले दिउँसो १२ बजे बस्ने बैठकमा हिजो र अस्ति दुई दिन चलेक...

केपी ओलीको गीतमा शिशिर योगीको संगीत, लकडाउन पछि घन्किनेछ गीत access_timeबैशाख ३०, २०७७

१ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् । कविता...

गाडीमा कोचाकोच, प्रधानमन्त्री असन्तुष्ट access_timeबैशाख ११, २०७७

काठमाडौं : लकडाउनमा अलपत्र श्रमिक, मजदुर तथा विद्यार्थी गाउँ फर्किन थालेका छन् । लकडाउन लम्बिँदै गएपछि राजनीतिक पहुँचका आधारमा गाउँ फिर्ता गर्ने काम भइरहेको छ । मन्त्री, नेता, सांसद तथा कतिपय नगरपालिका र गाउँपालिकाको अगुवाइमा गाउँ फर्काउने क्रम चले पनि प्रधानमन्त्र...

प्रधानमन्त्रीको स्वास्थ्यबारे आएको खवर १०१ प्रतिशत झुट : सचिवालय access_timeफागुन २८, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था सुधारोन्मुख अवस्थामा रहेको प्रधानमन्त्री ओलीको सचिवालयले स्पष्ट पारेको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न सञ्चारमाध्यमले प्रम ओलीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर ...

प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा अर्को उजुरी access_timeफागुन ११, २०७६

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।  उजुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दरा...

चीनबाट तत्काल नेपालीलाई स्वदेश फर्काउन प्रधानमन्त्रीको निर्देशन access_timeमाघ २३, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नोबल कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै सम्पूर्ण तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  बिहीबार बिहान उपप्रधानमन्त्री, मन्त्री र सचिवहरुलाई बालुवाटार बोलाएर विशेष बैठक राख्दै प्रधानमन्त्रीले यस्तो निर्देश...

प्रधानमन्त्रीलाई वुहानबाट नेपाली विद्यार्थीको पत्र, जीवन गुमाउने डर कस्तो हुन्छ प्रधानमन्त्रीलाई थाहा होला access_timeमाघ २२, २०७६

काठमाडौं– कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन् । वुहानमा रहेकी प्रमिला देवकोटाले आफूहरु कोठामा थुनिएर बसेको यतिका दिन वितिसक्दा पनि आफ्नो देशको सरकारले ...

सरकारले नेपाललाई पछौटेपनबाट सम्पन्नतातिर अघि बढाएको छ : प्रधानमन्त्री access_timeमाघ १६, २०७६

प्रधानमन्त्री केपी शर्मा  ओलीले सरकारले नेपाललाई पछौटेपनबाट सम्पन्नतातिर अघि बढाएको बताएका छन् । प्रधानमन्त्री ओलीले वसन्तपञ्चमीको अवसरमा शुभकामना व्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।  उनले शुभकामना सन्देशमा सरकारले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट स...

एमसीसीलाई संसदबाट पारित गर्न ढिलाइ गर्न हुँदैन : प्रधानमन्त्री access_timeमाघ १४, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विवाद र बहसमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन् । दुनियाँको विकासको गतिलाई पक्रनलाई सरकार र सदनले आफ्ना कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने जिकिर गर्दै प्र...

कोरोना भाइरसबाट सतर्कता अप्नाउन प्रधानमन्त्री ओलीको निर्देशन access_timeमाघ १२, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएकाले सतर्कता अप्नाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस फैलिन नदिन र संक्रमित बिरामीको उपचारको लागि आवश्यक...

सरकार समृद्ध नेपाल–सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छ : प्रधानमन्त्री ओली access_timeमाघ ११, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल–सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा भएको बताएका छन् । प्रधानमन्त्री ओलीले तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारको शुभकामना दिँदै उक्त कुरा बताएका हुन् ।  प्रधानमन्त्रीले ...

प्रधानमन्त्रीद्वारा प्रदेशसभा सदस्य र पूर्व नगर प्रमुखको निधनमा दुःख व्यक्त access_timeमाघ ६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता बलदेव पोखरेलको निधन भएको खबरले आफूलाई अत्यन्त दुःख लागेको जनाएका छन्      प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गरी उनीप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिव...

आजको सम्पादकीय : अझै भएन स्थिर सरकारको आभाष ‘मनमौजी प्रधानमन्त्री’ access_timeमाघ ५, २०७६

आज माघ ५ गते आइतबार काठमाडौं उपत्यकाबाट प्रकाशित मुख्य पत्रिकाले  प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली, शान्ति प्रक्रियाका बाँकी कार्यहरु टुंग्याउन लिइएको अग्रसरता,  एमसीसीको कार्यान्वयन, सहरका पोखरी मासिँदैगएको लगायतका विषयमा सम्पादकीय लेखेका छन् ।  ...

नयाँ वर्ष २०२० को अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त access_timeपुस १६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिँदै नयाँ वर्ष २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका हुन् ।  मंगलबार जारी शुभकामना सन्देशमा ...

प्रधानमन्त्री ओलीको निर्देशनपछि काठमाडौंको खाल्डाखुल्डी पुर्ने काम तीव्र access_timeपुस ६, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि ब...

किन एकाएक सल्लाहकार टिम परिवर्तन गर्ने निर्णयमा पुगे प्रधानमन्त्री ओली ? access_timeकात्तिक २४, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार टीमका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएको समाचारले एकाएक राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।  मृगौलाको समस्याका कारण अघिल्लो सातामात्रै हेमोडायलाइसिस गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओ...

ललितपुरबाट समातिए विप्लव समूहका ४ कार्यकर्ता access_timeकात्तिक ८, २०७६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ कार्यकर्ता ललितपुरको लुभुबाट पक्राउ परेका छन् ।   बिहीबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङ...

Page 1 of 2