केन्द्रीय संस्करण

प्रदीपकुमार ज्ञवाली

सन्तुलित परराष्ट्र नीतिकै कारण नेपालप्रति विदेशी आकर्षण बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली access_timeकात्तिक १८, २०७६

काठमाडौँ । नेपाल सरकारले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई सन्तुलित र व्यवस्थित बनाउँदै लगेको दावी गरेको छ । सन्तुलित परराष्ट्र नीति अपनाएकै कारण पछिल्लो समय नेपाल र अन्य देशबीच उच्चस्तरीय भ्रमणहरु हुने गरेको, लगानीको वातावरण बनेको र आर्थिक सूचक...

नेपाल र म्यानमार ठूलो बजार हुन सक्छन् : परराष्ट्रमन्त्री ज्ञवाली access_timeकात्तिक २, २०७६

म्यान्मा- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एशियाका मुलुकहरुले पूर्वीय दर्शनका मूल्यमान्यतामा आधारित रहेर मिलेर काम गरी पूरै एशियाको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताएका छन् । म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ  राष्ट्र...

नेपाल र म्यान्माबीच सहकार्यका अनेकौँ  विषय छन् : परराष्ट्रमन्त्री ज्ञवाली access_timeअसोज ३०, २०७६

म्यान्मा – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्र प्रमुख तहबाट म्यान्माको राजकीय भ्रमण नभएको परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यान्मा भ्रमणबाट दुई देशको जनस्तर तथा  सांस्कृतिक सम्बन्ध एवं ६० वर्ष लामो दौत्य सम्बन्ध प्रगाढ बनाउने ...

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता access_timeअसोज १५, २०७६

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघ्घको ७४औँ महासभा बैठकमा सहभागी भई आज राति स्वदेश फर्किएका छन् ।      महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्...

जी ७७ मा मेलमिलाप र ऐक्यबद्धताप्रति नेपालको पूर्ण प्रतिबद्धता access_timeअसोज १०, २०७६

काठमाडौं-सरकारले अन्तर्राष्ट्रिय बहुपक्षीय मञ्च ‘जी ७७ र चीन’ को मेलमिलाप, पूर्ण एकता र ऐक्यबद्धतालाई सुदृढ बनाउने सिद्धान्तप्रति नेपालको प्रतिबद्धता पुनः दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकका क्रममा आज यहाँ भएको उक्त समूहको मन्त्रीस्तरीय ब...

सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा access_timeअसोज १०, २०७६

–विशेष प्रतिनिधि शरच्चन्द्र भण्डारी  नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेको हो ।  सार्कको व...

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको सुनिश्चितताका निम्ति साझेदारी गरौँ: परराष्ट्रमन्त्री ज्ञवाली access_timeअसोज ९, २०७६

-शरच्चन्द्र भण्डारी न्युयोर्क -परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य राष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको सुनिश्चितताका निम्ति काम गर्नु सबैको कर्तव्य भएको बताएका छन् । असंलग्न आन्दोलन (नाम)को आज यहाँ भएको मन्त्रिस्तरीय बैठकमा उनल...

मन्त्री ज्ञवालीद्वारा नर्वे र भेनेज्वेलाका मन्त्रीसँग भेटवार्ता access_timeअसोज ९, २०७६

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नर्वेका अन्तर्राष्ट्रिय विकास मामिलामन्त्री डाग इन्डे उल्स्टेन र भेनेज्वेलाका विदेशमन्त्री होर्गे अल्वेर्टो अरेजा मोन्टसेराटसँग बुधबार अपराह्न बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।  नर्वेली मन्त्रीसँगको भेटमा द्विपक्षीय हित ...

परराष्ट्रमन्त्री ज्ञवाली न्युयोर्कमा access_timeअसोज ५, २०७६

अमेरिका-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान न्युयोर्क आइपुगेका छन् ।   मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि रहेकी छिन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलल...

परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क प्रस्थान access_timeअसोज ४, २०७६

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि रहेबी छिन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्...

राष्ट्रसङ्घीय महासभामा परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुँदै access_timeअसोज १, २०७६

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्दै छन् । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी श्रीमती सरस्वती ज्ञवाली रहनेछिन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनि...

नेपाल दक्षिण एसियाको उदाउँदो तारा access_timeभदौ १३, २०७६

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल दक्षिण एसियाको उदाउँदो तारा भएको बताएका छन् ।  आज  यहाँ मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको जबज कक्षा तथा नगर कमिटी शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल उदाउँदो अर्थतन्त्रका रुपमा विकास निर्...

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार access_timeभदौ १, २०७६

काठमाडौं-नेपाल–भारत संयुक्त आयोगको पाँचौं  बैठक यही भदौ ४ र ५ गते राजधानीमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता गर्नुहुने परराष्ट्र मन्त्रालयले...