केन्द्रीय संस्करण

प्रदीप ज्ञवाली

संसदीय समितिमा परराष्ट्रमन्त्री ज्ञवाली : भारतको कदमप्रति हाम्रो आपत्ति छ, कुटनीतिक तबरबाट सामाधान चाहन्छौँ access_timeबैशाख २८, २०७७

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी रुपमा नेपाली भूमी प्रयोग गरी चीनसँग जोड्ने सडक सञ्जाल बनाएको प्रति अपत्ति प्रकट गरेका छन् । आइतबार संघीय संसदको अन्र्तराष्टिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले भारतले १९ किलोमिटर नेपालको भूमी प्रयोग भएको बताउदै त्यसमा नेप...

‘विदेशमा रहेका ४० लाख नेपालीलाई तत्काल नेपाल भित्र्याउन व्यावहारिक छैन’ access_timeचैत ३०, २०७६

नेपालसहित विश्व कोरोनाभाइरसको महामारीको सङ्कटमा छ । महामारीलाई परास्त गर्ने अभियान विश्वमै जारी छ । नेपाल पनि कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेपछि मुलुक तीन साता लामो लकडाउनमा छ । कोरोनाका कारण आर्थिक सङ्कट गहिरिने विभिन्न प्रक्षेपणहरु हुन थालेका छन् । रोजगार...

एमसीसी अध्ययन कार्यदलले सुझावमात्रै दिने होः मन्त्री ज्ञवाली (भिडियो) access_timeफागुन ७, २०७६

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर आफ्नो सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन् ।  बंगलादेशको औचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्...

केन्द्रीय कमिटी बैठक चल्दाचल्दै अध्यक्षलाई परराष्ट्रमन्त्रीको ‘चिट’ access_timeमाघ १५, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक चलिरहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एउटा ‘चिट’ आइपुगेको थियो । त्यो चिट बैठक छाडेर बाहिरिनु परेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्ष दाह...

बेल्जियमकी राजकुमारी र परराष्ट्रमन्त्रीबीच भेटवार्ता access_timeमाघ ५, २०७६

काठमाडौं । बेल्जियमकी राजकुमारी अस्त्रिद र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ ।  एकहप्ते नेपाल भ्रमणका लागि नेपाली आएका अस्त्रिद र ज्ञवालीबीच आइतबार साँझ भेटवार्ता भएको हो । उनले नेपाल बसाईको क्रममा कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कु...

संसदीय समितिमा परराष्ट्र मन्त्री ज्ञवाली : इन्डोप्यासिफिक र एमसीसी फरक हो, सदनमा पेश भएर पारित हुन्छ access_timeपुस ९, २०७६

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन सदनमा पेस भएर पास हुने बताएका छन् । बुधबार राष्टियसभा अन्तर्गतको राष्टिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले एमसीसीले सन् २०११ देखि नेपाललाई छनौंट गरेको बताउँदै इन्...

रुसका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता access_timeमंसिर १३, २०७६

काठमाडौँ । रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार स्वदेश फर्किएका छन् ।    विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री दिमित्री मतभेदेव...

सीमा विवादमा सरकार झुक्दैन : मन्त्री ज्ञवाली access_timeमंसिर १, २०७६

गुल्मी –परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले  सीमा विवादमा सरकार नझुक्ने बताएका छन् । आइतबार गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्वर २ मा बनेको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सीमा विवादमा सरकार नझुक्ने बताएका हुन् । उनले छिमे...

ढुक्क हुनुस्, नेपाली भूमि फिर्ता हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली access_timeकात्तिक २५, २०७६

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् ।  परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर रहेको पनि स्प...

राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढेको छ: मन्त्री ज्ञवाली access_timeभदौ ३१, २०७६

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताएका छन् । मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढने मुलुकको परराष्ट्र नीति र...

के नेपालले पाकिस्तानलाई झट्का दिएकै हो त ? access_timeभदौ १८, २०७६

काठमाडौँ– भारत पाकिस्तानबीच कश्मीर विवादबारे नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो मामिला भारतको आन्तरिक विषय भएको बताएका छन् । हिन्द महासागर सम्मेलनमा सहभागी हुन माल्दिभ्स पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले मङ्गलबार माल्दिभ्सको राजधानी मालेमा सञ्चारकर्मीले सोधेको...

नेपालमाथि छिमेकी नजरः भारतपछि चिनियाँ विदेशमन्त्री आउँदै access_timeभदौ ८, २०७६

काठमाडौँ । यतिबेला छिमेकी राष्ट्र चीन, भारत र पाकिस्तानको ध्यान नेपालतिर देखिएको छ । भारतका विदेश मन्त्री एस.जयशंकर दुई दिने नेपाल भ्रमण सकाएर फर्किसकेका छन् । उनी लगत्तै चीनका विदेश मन्त्री वाङ यी आउने तयारी गरिरहेका छन् । यता, पाकिस्तानका विदेश मन्त्री मखदुम साह ...

कास्मिर समस्या समाधानमा भूमिका खेल्न नेपाललाई पाकिस्तानको आग्रह access_timeभदौ ६, २०७६

काठमाडौँ– पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ ।  पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाल...