केन्द्रीय संस्करण

प्रतिभा माली

प्रतिभालाई माल्दिभ्समा अवसर access_timeमंसिर २६, २०७६

काठमाडौं । नेपालकी नम्बर एक महिला भलिबल खेलाडी प्रतिभा मालीले माल्दिभ्समा भलिबल लिग खेल्ने भएकी छन् । प्रतिभा माल्दिभ्सको पुलिस क्लबबाट लिग खेल्न बिहिबारनै माल्दिभ्स प्रस्थान गरेकी छन् । उनलाई माल्दिभ्सको अन्य तीन क्लबबाट खेल्ने प्रस्ताव आएपनि त्यहाँको पुलिस क्लब उनको रोजाईमा ...