केन्द्रीय संस्करण

प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक चैत २३ गते बस्ने गरी स्थगित access_timeचैत १२, २०७६

काठमाडौ । कोरोनाभाइरस सन्त्रासपछिको लकडाउनका कारण प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले बुधबार सूचना जारी गर्दै यसअघि चैत १३ गतेलाई बोलाइएको बैठक २३ गते बस्नेगरी स्थगित गरिएको ...

प्रतिनिधिसभा बैठक शून्य समयः कसले के भने ? access_timeमाघ २९, २०७६

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । चीनबाट संक्रमण सुरु भएका कारोना भाइरसका नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव, ललिता निवास प्रकरणमा अख्तियारको निर्णय र छुवाछुत लगायतका विषयहरु बैठकमा उठेका छन् । स...

सभामुखले बोल्न दिएनन्, उनीहरु बोलिरहे... access_timeमाघ २७, २०७६

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहिबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।  सभामुख अग्निप्रसाद सा...

महन्थ ठाकुरको अध्यक्षतामा ३ मिनेट बसेर संसद बैठक स्थगित access_timeमाघ ६, २०७६

काठमाडौँ । ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ ।  सोमबार बसेको दोस्रो बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि घोषणा गरे । उनको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेक...

सभामुखमा ‘त्रिपक्षीय’ शक्ति सङ्घर्ष : तीन सातादेखि प्रतिनिधिसभा बन्धक ! access_timeपुस २७, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको त्रिपक्षीय शक्ति सङ्घर्षका कारण लामो समयदेखि सभामुख चयन प्रक्रिया अवरुद्ध बन्न पुगेको छ । पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरु भएपनि प्रतिनिधिसभा बैठक लगातार तीनपटक स्थगित भैसकेको छ । लगातार बैठक स्थ...

‘सरकार, कर छल्नेबाट कर उठाऊ’ access_timeभदौ २२, २०७६

काठमाडौं– ‘सरकार कर उठाउने हो भने एनसेलसँग उठाऊ, जनतासँग धेरै नउठाऊ । राजश्व छल्ने ठूला व्यापारीसँग उठाऊ, नागरिकलाई मारमा नपार ।’  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा  यसरी आफ्नो विचार राख्दै सांसद हृदयेश त्रिपाठीले करको दर र मा...

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : धपेडी नगर्नुहोस्, विश्राम लिनुहोस् ! access_timeभदौ १८, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सिङ्गापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्रामको आवश्यकता औल्याएका छन् ।  बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन स...