केन्द्रीय संस्करण

प्रचण्ड

बामदेव–प्रचण्ड ४० मिनेट वार्ता : ६ बुँदे प्रस्तावमा छलफल access_timeसाउन २०, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किरहेकै बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार बिहान करिव ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको बु...

बामदेव फकाउन होडबाजी, भैँसेपाटी पुगे प्रचण्ड access_timeसाउन २०, २०७७

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् । एक साताअघि दुई अध्यक्ष सामु ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यससता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको विश्लेषण हुन थालेका बेला प्रचण्ड गौतम भेट्न निवास पु...

ओली–प्रचण्ड बैठक : जनैपूर्णिमाको शुभकामना साटासाटमै सीमित access_timeसाउन १९, २०७७

काठमाडौं । पार्टीभित्र उत्पन्न संकट समाधान गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि ठोस सहमति हुन नसकेको हो । ...

खुमलटारमा प्रचण्डको ब्रिफिङ : ओलीले बैठक राख्न र पद छाड्न पनि मान्नुभएन access_timeसाउन १८, २०७७

काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै मागलाई अस्वीकार गरेका छन् । बालुवाटार छलफलपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बेलुका सचिवालयका अन्य सदस्यहरुसँग ओ...

‘अर्ली महाधिवेशन’को प्रस्तावबाट पछि हटे ओली access_timeसाउन १८, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केही दिनको यताको संवादहिनता तोडिँदै पुनः संवाद सुरु भएको छ । पार्टीका बहुमत सदस्यहरुले ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको नेकपाभित्...

बालुवाटारमा ओली–प्रचण्डबीच तीन घण्टा छलफल access_timeसाउन १८, २०७७

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ । छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ ।&nbs...

प्रचण्डले भने, ‘नेकपामा पदको झिनाझिप्टी हुँदै होइन’ access_timeसाउन १७, २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपामा पदका लागि विवाद नरहेको बताएका छन् । तुलसीलाम आमात्यको स्मृतिमा आयोजित एक कार्यक्रममा उनले भने, ‘पार्टीमा पदको लागि झिनाझिप्टी बिल्कुलै होइन, पार्टीको विचार र पद्दतीलाई...

प्रधानमन्त्री ओली किन गर्न चाहाँदैनन् प्रचण्डसँग संवाद ? access_timeसाउन १६, २०७७

काठमाडौं । साउन १३ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक र पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रस्तुत गरेका ६ बुँदे प्रस्तावपछि पार्टीमा तीव्र असन्तुष्टि बढेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले स्थगित गरेको स्थायी कमिटी बैठक अर्क...

‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक access_timeसाउन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधान...

प्रचण्डले भने– कमरेडहरु उत्तेजनामा नआउनुस्, पार्टी विभाजन हुनसक्छ access_timeसाउन १३, २०७७

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् ।  पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट...

‘पार्टी सामान्य स्थितिमा छैन, एमाले दर्तामा ओलीकै सक्रियता देखियो’ access_timeसाउन ९, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन् ।उनले नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्...

बर्मन बुढाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त access_timeसाउन ७, २०७७

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । प्रचण्डले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को रुपमा स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्त...

नेकपाको युद्धविराम ! access_timeसाउन ६, २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक मङ्गलबार केहीबेर बसेर स्थगित भएसँगै सो पार्टीमा बढेको विवाद पनि तत्कालका लागि युद्धविरामको अवस्थामा पुगेको छ । विवाद चरमोत्कर्षमा पुगेका बेला मङ्गलबार बसेको सो पार्टीको बैठकले अविरल वर्षापछि देशभर आ...

ओलीले एक पद छाड्नैपर्ने खुमलटार बैठकको निष्कर्ष access_timeसाउन ५, २०७७

काठमाडौं । पार्टीभित्र विवाद चुलिँदै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् । प्रचण्डले आइतबार सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही...

प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार access_timeसाउन ४, २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएकाे छ ।  ओलीलाई भेट्न प्रचण्ड आइतबार साँझ बालुवाटार पुगेका हुन् । करिब २ घण्टा भएको...

ओली–प्रचण्ड वार्ता, आज पनि जुटेन सहमति access_timeअसार ३१, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करिव ३ घण्टा वार्ता भएपनि कुनै सहमति जुट्न सकेन ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बुधबार दुई अध्यक्षबीच हिजो अस्तिकै निर...

बालुवाटारमा ओली–प्रचण्डबीच वार्ता access_timeअसार ३१, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा केही समयअघिबाट वार्ता सुरु भएको प्रचण्डका ...

ओली–प्रचण्ड वार्ता भोलि पनि जारी राख्ने access_timeअसार ३०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबारको वार्ता सकिएको छ ।  बालुवाटारमा ५ दिनपछि मंगलबार दुई अध्यक्षबीच करिव एक घण्टा वार्ता भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापको...

५ दिनपछि ओली–प्रचण्ड आज वार्ता, जुट्ला त सहमति ? access_timeअसार ३०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार वार्ता हुने भएको छ । ओली प्रचण्डबीच गत बुधबारयता वार्ता हुन सकेको छैन । गत बुधबार बिहीबार बस्नेगरी छुटेका दुई बिहीबार बस्दै नबसी शुक्...

ओली–प्रचण्डबीचको टक्करले अनिश्चित बन्दै स्थायी कमिटी बैठक access_timeअसार २८, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अन्योलमा परेको छ । साउन २ गते बस्ने गरी स्थगित बैठक उक्त मितिमा पनि बस्छ भन्ने ग्यारेन्टी नदेखिएको हो । पार्टीभित्र देखिएका विवादका बारेमा दुई अध्यक्षबीच एकमुष्ठ सहमति खोजेर स्थायी कमिटी बैठकमा राख्ने गरी ...

Page 1 of 9