केन्द्रीय संस्करण

पूर्वीय पद्दति

प्रतिरोधक क्षमताको लागि खानपान र आचरण access_timeजेठ १८, २०७७

ऋषि परम्परामा आधारित र पुस्तौंको अनुभवबाट शोधित हाम्रो सनातन धर्म कुनै पन्थ होइन, यो त स्वस्थ्य र आदर्श जीवन पद्धति हो । संस्कृत भाषा कोषहरु अनुसार धर्म शब्दको अर्थ नै समयनुसार र आवश्यकतानुकुल अपनाइने स्वस्थ आचरण हो । कल्याणकारी क्रिया कलाप हो । हाम्रा सनातन परम्परामा स्...