केन्द्रीय संस्करण

पार्वत गुरुङ

महिला हिंसामुक्त नेपाल निर्माण गर्न आवश्यक सबै व्यवस्था मिलाएका छौं: मन्त्री गुरुङ access_timeजेठ १६, २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता गरेका छन् । मन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे ।  शुक्रबार लल...

मन्त्रालयले तत्काल छानविन समिति गठन गर्छः मन्त्री गुरुङ access_timeचैत ३, २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको अनुगमन गरेका छन् । केन्द्रका पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लागिरहेका बेला सोमबार मन्त्री गुरुङले सो केन्द्रको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उ...

‘हिमाल बचाऊ’ अभियानमा लागौँ: मन्त्री गुरुङ access_timeफागुन २९, २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘हिमाल बचाऊ’ अभियानमा लाग्न हिमाल आरोहीहरुलाई आग्रह गरेका छन् ।  मन्त्री गुरुङले हिमाल आरोहीहरुले हिमाली क्षेत्रका प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन हुने गरी आवश्यक तालिमको व्यवस्था ...

मन्त्री गुरुङको १००  दिनः सबै तहमा पुनःस्थापना कोष घोषणा access_timeफागुन १६, २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारमा पीडितको तत्काल उद्धार तथा संरक्षण गर्न सबै स्थानीय तहमा अल्पकालीन पुनःस्थापना कोष स्थापनाको घोषणा गरेका छन् । आफ्नो पदबहाली भएको भएको १०० दिन पुगेका अवसरमा मन्त्री गुरुङले ...

राससलाई समाचार बैंकका रूपमा स्थापित गरिनुपर्छः मन्त्री गुरुङ access_timeफागुन ७, २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले लामो इतिहास बोकेको राष्ट्रिय समाचार समिति (रासस) लाई समाचार बैंकका रूपमा स्थापित गरिनुपर्ने बताएका छन् । राससको ५९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा उनले राज्यको समाचार संस्थाका रूपमा रहेको ...

सदाचारी उद्यमशीलताको नेतृत्व महिलाले मात्रै गर्न सक्छन्ः मन्त्री गुरुङ access_timeफागुन ४, २०७६

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अब महिलाहरुलाई तालिम सशक्तिकरण लगायत विभिन्न नाममा अलमल्याएर अर्धबेरोजगार मात्रै बनाउने कामको अन्त्य गर्नु जरुरी रहेको बताएका छन् ।  ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पर्वतको बेनीमा आयोजित ...

मन्त्री पार्वत गुरुङको प्रश्न : छाउपडीको डरलाग्दो चर्चा मागी खाने भाँडो त हैन ? access_timeमाघ २२, २०७६

काठमाडौँ । महिला बालबालिका तथा समाजकल्याणमन्त्री पार्वत गुरुङले छाउपडी प्रथालाई डरलाग्दो रुपमा चित्रण गरिएको भन्दै गुनासो गरेका छन् । बुधबार ललितपुरमा महिला कानुन र विकास मञ्चले गरेको बेइजिङ सम्मेलनको २५ वर्ष समीक्षामा नागरिक समाज बारेको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्र...

सरकारको नीति नमान्ने संघ–संस्थालाई नियन्त्रण गरिन्छ: मन्त्री गुरुङ access_timeमाघ १५, २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारको नीति तथा कार्यक्रमको परिधिभित्र रहेर मात्रै काम गर्न गैरसरकारी संस्थाहरुलाई सचेत गराएका छन् । बुधबार गोगो फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको ‘नेपालका नागरिक संस्थाहरुमा असल अभ्यासका ...

सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला आयोजना गर्ने access_timeमाघ १२, २०७६

काठमाडौँ । सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यका साथ सो भेला आयोजना गर्ने घोषणा गरेका हुन् ।  आइतबार काठमाडौंमा आयोजित...

छाउपडी प्रथा अन्त्यका लागि १० बुँदे घोषणापत्र जारी access_timeमाघ ७, २०७६

अछाम । छाउपडी प्रथा अन्त्य तथा मर्यादित महिनावरी प्रबर्धन गर्नका लागि १३ बुँदे घोषणापत्र जारी भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ लगायतको टोलीद्वारा अछाम जिल्लामा पुगेर १३ बुँदे घोषणा पत्र जारी गरेका हुन् ।  छाउपडी प्रथाले अन्तर्रा...

छाउपडी प्रथा अन्त्य गर्नुपर्छ: मन्त्री गुरुङ access_timeमाघ ५, २०७६

डोटी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुगेका उनले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्न...

छाउगोठ मुक्त नेपाल बनाउने मन्त्री गुरुङको घोषणा access_timeपुस २२, २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘छाउगोठ मुक्त नेपाल’बनाउने घोषणा गरेका छन् ।  मन्त्री गुरुङले छाउगोठ मुक्त नेपाल बनाउने गरी सरकारले छिट्टै मर्यादित महिनावारी सम्बन्धि नीति ल्याउने योजना पनि अघि सारेका छन् । मंगलबा...

मन्त्री गुरुङको पहलमा सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार access_timeपुस १०, २०७६

दोलखा । दोलखाको बिगु गाउँपालिका–८ खोपाचागुकी  सुत्केरीको हवाई उद्धार गरिएको छ ।  सो गाउँपालिकाकी १७ वर्षीया सुष्मा श्रेष्ठलाई सुत्केरीको जटिल अवस्थामा हेलिकप्टर मार्फत आज काठमाडौँ लगिएको छ ।  महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गु...

ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षीय रणनीति बनाउँछु: मन्त्री गुरुङ access_timeपुस ६, २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षे रणनीतिक योजना बनाउने घोषणा गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा ज्येष्ठ नागरिकसँगको अन्तरक्रियामा मन्त्री गुरुङले भने, ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्र...

ज्येष्ठ नागरिकसम्बन्धि १० वर्षीय रणनीतिक योजना बनाइने access_timeपुस ६, २०७६

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकसम्बन्धि १० वर्षीय रणनीतिक योजना बनाउने घोषणा गरेका छन् । मन्त्री गुरुङले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा प्रयोग हुनेगरी सरकारले ज्येष्ठ नागरिकसम्बन्धि १० वर्षे रणनीतिक योजन...

'समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध’ access_timeपुस २, २०७६

काठमाडौँ  । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले समृद्धिको सपना पूरा गर्न सरकार प्रतिवद्ध भएर लागेको बताएका छन्। खुल्ला बजारको २८औँ स्थापना दिवस तथा काठमाडौँ निम्न व्यापारी सङ्घको २६औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले लामो समयदेखि नेपाली ज...

नकारात्मक काम गरेको पाइएमा कारबाही गर्ने मन्त्री गुरुङको चेतावनी access_timeपुस १, २०७६

काठमाडौँ । महिला, बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा प्रभावकारी  रणनीतिक कार्ययोजना बनाउनका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विज्ञ टोली गठन गर्ने मन्त्री पार्वत गुरुङले बताएका छन् ।  मंगलबार ललितपुरमा आयोजना गरिएको बालबालिका सम्बन्धी ...

मनाइयो ‘मर्यादित महिनावारी दिवस’ access_timeमंसिर २२, २०७६

काठमाडौं– विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस मनाइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसर पारेर डिसेम्बर ८लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । राधा पौडेल फाउण्डेसनको अग्रसरतामा मनाइएको दिवसको अवसरमा माइतीघर मण्डलामा ...

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्नेगरी काम गर्छु : मन्त्री गुरुङ access_timeमंसिर १६, २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  साथीको लागि साथी नामक सङ्घ, कालीञ्चोक युवा क्लव र लायन्स क्लव अफ...

अपाङ्गमैत्री ऐन बनाएर समस्या समाधान गर्छौँः मन्त्री गुरुङ access_timeमंसिर ८, २०७६

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गमैत्री ऐन बनाएर अपाङ्गता भएका समुदायको समस्या समाधान गरिने बताएका छन् । मन्त्री गुरुङलाई शुभकामना तथा बधाई दिन राष्ट्रिय अपाङ्ग महासङ्घले आइतबारभृकुटीमण्डपस्थित कार्यालय परिसरमा आयोजना गरेको कार्यक्र...

Page 1 of 2