केन्द्रीय संस्करण

पार्क भ्यु होराइजन

होराइजन अपार्टमेन्टको आतङ्क–२ : धापासीमा पाहुना आउनेहरू रात बस्न मान्दैनन् access_timeमाघ २३, २०७६

कुनै समय धापासी क्षेत्रमा कोठा पाउन ज्यादै मुस्किल थियो । बसुन्धरा चोकबाट करिब ५ मिनेटको दूरीमा रहेको होराइजन अपार्टमेन्टको वरिपरि कोठा भाडामा लिन खोज्नेहरुको आइरो हुन्थ्यो । रिङरोडबाट नजिकै पर्ने भएकाले यातायातको सुविधा पनि राम्रो थियो । त्यसकारण धापासी क्षेत्रमा को...

होराइजन अपार्टमेन्टको आतङ्क : स्थानीय रातभर निदाउन सक्दैनन् access_timeमाघ २२, २०७६

काठमाडौँको टोखा नगरपालिकामा पर्ने धापासी हाइटका अग्ला भवनहरुमा ‘झुल’ हालेर राखेको ४ वर्षभन्दा बढी भइसक्यो । झट्ट हेर्दा कुनै विदेशी भूमिका बिजनेस कम्प्लेक्स जस्ता देखिने यी भवनमा ४ वर्षदेखि कुनै चहलपहल छैन । यहाँ अहिले पनि निर्माण हुने समयको जस्तै बाहिरी...