केन्द्रीय संस्करण

पानी

पानीको अभावसम्बन्धी नीतिगत पहिचानको खोजी access_timeमाघ १, २०७६

काठमाडौं । एशिया–प्रशान्त क्षेत्रका लागि विश्व खाद्य सङ्गठन ९एफएओ० ले क्षेत्रीय पानी सुरक्षा कार्यक्रमअन्र्तगत नेपाललाई पनि छनोट गरिएको छ । यस क्षेत्रमा पानीको अभाव मुख्य चुनौतीको रुपमा रहेकाले गर्दा दिगो सामाजिक–आर्थिक विकास प्रक्रियामा चुनौती थपिएको सन्दर्भमा य...

किन सबै बादलले पानी पार्दैन ? access_timeपुस २५, २०७६

के तपाईंहरु कहिले अग्लो डाँडामा गएर बस्नु भएको छ, जहाँ बादलले तपाईलाई छुँदै उडिरहन्छ ? या कहिले हवाइजहाजमा चढेर बाँदलको बीचबाट यात्रा गर्नुभएको छ ? गर्नुभएको छ भने अवश्य पनि तपाईंले बादल अरु केही नभएर मात्र पानीका बाफहरुको समूह हो भनेर थाहा पाइसक्नु भएको छ होला...

पानी नपिइकन ऊँटभन्दा बढी बाँच्ने जीव– मुसा access_timeपुस १२, २०७६

  लामो समयसम्म पानी नपिइकन बाँच्ने कुरामा ऊँटले अति ने ख्याति कमाएको छ । एउटा ऊँटले सामन्यतः हप्ता दिनसम्म पनि पानी नखाइकन बस्न सक्छ । तर ऊँटभन्दा पनि लामो समयसम्म पानी नखाइकनै बाँच्ने सक्ने जीव हाम्रै वरिपरि नै पाइन्छ । के तपाईलालाई थाहा छ– त्यो जीव...

मोबाइल थिचेर १२० घरमा पानी access_timeभदौ २९, २०७६

खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ ।  आरुघाट गाउँपालिका–९ । १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२०...