केन्द्रीय संस्करण

पद्माकुमारी अर्याल

मालपोतमा घुसखोरी घट्यो, घुसखोरीका कारक सेवाग्राही: मन्त्री अर्याल access_timeफागुन १६, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आफूले मन्त्रालय सम्हालेपछि मालपोत कार्यालयमा घुसखोरी घटेको बताएकी छिन् । मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री अर्यालले मालपोत कार्यालयमा घुसखोरी बढ्नुको का...

देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारीमा छौंः मन्त्री अर्याल access_timeफागुन १, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताएकी छिन् । उनले २६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता गरिसकेको जानकारी दिइन् ।  सहकारी विभागद्व...

कृषिमा फड्को मार्न वैज्ञानिक भूमिसुधार: मन्त्री अर्याल access_timeमाघ २८, २०७६

काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छिन् । मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ुसहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्...

सरकारले फिर्ता गर्‍यो एक सय २५ विघा बढी जग्गा (भूमि व्यवस्था मन्त्रालयको दुईवर्षे कार्यप्रगतिसहित) access_timeमाघ १३, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले एक सय २५ बिघा १६ कट्ठा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता गरेको जानकारी दिएकी छिन् । उनले सरकारले अब हजारका हजार जमिन सरकारका नाममा फिर्ता गर्ने पनि बताइन्।  मन्त्...

सबै जनतालाई सुरक्षित घरमा राख्छौँ: मन्त्री अर्याल access_timeपुस १९, २०७६

स्याङजा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले सबै जनतालाई सुरक्षित घरमा राख्ने बताएकी छिन् । सुरक्षित जनता आवास कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले खरका छाना विस्थापित गरेर जनतालाई जस्तापाता लगाइएको सुरक्षित घरमा राख्ने अभियानमा...

नेपाल–भारत सीमा विवाद अपुताली समस्या हो, समाधान गर्न समय लाग्छ: मन्त्री अर्याल access_timeमंसिर २७, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल भारत सीमा विवाद इतिहासले छोडेर गएको अपुताली समस्या भएको बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले डाकेको नेपाल–भारत सीमा विवाद बारेको छलफलका ल...

प्राज्ञिक सहकारीकर्मीको आवश्यकता छ: मन्त्री अर्याल access_timeमंसिर ९, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिएका छन् । सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आयोजना गरेको गोष्ठीलाई सोमबार सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगा...

कोही पनि भूमिहीन र सुकुम्बासी हुनुपर्दैन : मन्त्री अर्याल access_timeमंसिर ४, २०७६

कास्की । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशमा अब कोही पनि भूमिहीन बन्नु नपर्ने बताएकी छन् । कास्कीको प्रतिनिधिसभा उपनिर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुकुम्बासी निर्वाचन परिचालन उपसमितिले आज आयोजना गरेको छलफल कार्यक्रममा...

लिपुलेख र कालापानी नेपालको नक्सामा नै राखिसकियो,  लिम्पियाधुराको प्रमाणहरु जुटाइँदै : मन्त्री अर्याल access_timeकात्तिक २७, २०७६

वीरगञ्ज | भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताएकी छन् । पर्साको वीरजञ्जमा आयोजीत पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले लिपुलेख, कालापानी नेपालकै नक्स...

सरकारको काम देखेर विपक्षी तर्सियो : मन्त्री अर्याल access_timeकात्तिक १६, २०७६

ओखलढुङ्गा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारको काम देखेर विपक्षी तर्सिएको बताएकी छन् । शनिबार ओखलढुङ्गाको पोकली झरना सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले जनताको भावनाअनुसार काम गरेर लोकप्रियता कमाएसँगै ...