केन्द्रीय संस्करण

पद्मा अर्याल

सरकारी जग्गामा आँखा लाउने कसैलाई छाडिन्न : मन्त्री अर्याल (भिडियो सहित) access_timeफागुन ४, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छन् ।  काठमाडौ महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री ...

गण्डकी प्रदेश लोक संस्कृतिको उर्वर भूमिः मन्त्री अर्याल access_timeमाघ १८, २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सही बाटोमा लैजान सङ्गीतले भूमिका खेल्ने बताएकी छिन् ।  कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति सङ्ग्रह ‘म हुँ सुन्दर नेपाल’को आज लोकार्पण गर्दै उनले  ...

ललिता निवासको जग्गा अनियमितता गर्नेलाई केही दिनभित्रै कार्बाही हुन्छ: मन्त्री अर्याल access_timeमाघ १३, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटार स्थित ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही गर्ने तयारी भइरहेको बताएकी छिन् ।  मन्त्री अर्यालले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अख्तियार दुरु...

अब पटके सुकुम्बासीको अन्त्य हुन्छ : मन्त्री अर्याल access_timeमाघ ५, २०७६

कैलाली। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सकुम्बासीको अन्त्य गर्ने बताएकी छिन् ।  भूउपयोग ऐन तथा प्रस्तावित भूमि सम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारी सँगको मन्त्रालयले आयोजना गरे...

जमीनको उत्पादकत्व वृद्धिले समृद्धि आउँछ : मन्त्री अर्याल access_timeमाघ ४, २०७६

धनगढी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जमीनको अधिकतम उपयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिएमा देशमा आर्थिक समृद्धि आउने बताएकी छिन् ।    आज यहाँ आयोजित मन्त्रालयअन्तर्गत भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको आर्थिक...

सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छः मन्त्री अर्याल (भिडियो सहित) access_timeपुस २४, २०७६

ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन् ।   राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई विहीबार ललितपुरमा सम्बोधन ग...

देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा सरकार access_timeपुस २०, २०७६

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छिन् ।  खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएक...

‘भारतले कालापानीमा नापनक्सा गर्न गएको नेपाली टोलीलाई रोक्यो’ access_timeपुस १५, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी क्षेत्रमा नापनक्सा गर्न गएको नापी विभागको टोलीलाई भारतले रोकेको बताएकी छिन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा मन्त्री अर्यालले यस्तो...

समाजवादको सारथी बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह access_timeपुस २, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजवादको सारथी बन्‍न आग्रह गरेकी छन् ।  बुधबार राजधानीमा राष्ट्रिय सहकारी बैंकको आयोजनामा भईरहेको ‘कोअपरेट...

सीमा विवाद समाधानका लागि सरकारले स्पष्ट धारणा राखिसकेको छ: मन्त्री अर्याल access_timeमंसिर २५, २०७६

काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्यालले भारतसँगको सीमा विवाद समाधानका लागि सरकारले आफ्नो स्पष्ट धारणा राखिसकेको बताएकी छिन् । रिपोर्टस क्लबमा भएको साक्षत्कार कार्यक्रममा मन्त्री अर्यालले सीमा विवाद २ सय पुरानो भएपनि समाधानका लागि सरका...

गुठी विधेयक छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल access_timeमंसिर २५, २०७६

काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्या कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विधेयक अघि बढाइने स्पष्ट पारेकी छिन् ।  बुधबार राजधानीमा आयोजित साक्षात्कारमा उनले गुठी विद्येयक अघि बढाउनेबारे तयारी भएको बता...

कर्मचारीलाई मन्त्री अर्यालले भनिन्- ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् access_timeमंसिर २१, २०७६

पोखरा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आज (शनिवार) पोखरा...

लिम्पियाधुराका बारेमा प्रमाण जुटाइँदैछः मन्त्री अर्याल access_timeमंसिर ११, २०७६

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्ने बताएकी छिन् ।  सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा बुधबार सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै सीमा सुरक्षाको सन्र्दभमा ...

वनको जमीन वितरण गरिने छैन: मन्त्री अर्याल access_timeभदौ ८, २०७६

काठमाडौं– राष्ट्रियसभाको बैठकले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि सहकारी तथा गरीबी निव...

सहकारी ग्रामिण क्षेत्रसम्म पुग्नुपर्छ: मन्त्री अर्याल access_timeभदौ ५, २०७६

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले साना किसान कृषि सहकारी संस्था गाउँ– गाउँका किसानको घरदैलोमा पुग्नुपर्ने बताएकी छिन्  । नेपाल साना किसान कृषि सहकारी संघ केन्द्रीय आयोजना गरेको नेपाल सहकारी विकास...

जग्गा प्रशासनको व्यवस्थापन अब प्रविधिबाटैः मन्त्री अर्याल access_timeसाउन २९, २०७६

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले समग्र जग्गा प्रशासनको व्यवस्थापन अब प्रविधिबाटै गरिने बताएकी छिन् ।   मन्त्रालयमा बुधबार सचिव, सहसचिव, मन्त्रालय मातहतका विभागीय महानिर्देशक लगायतसँग मन्त्रालयको कार्यसम्प...