केन्द्रीय संस्करण

पद्मश्री साहित्य पुरस्कार

‘छुटेका अनुहार’लाई यस वर्षको पद्मश्री साहित्य पुरस्कार access_timeभदौ १०, २०७६

काठमाडौं– यस वर्षको पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई अर्पण  गरिने भएको छ ।   खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई सो पुरस्कार...