केन्द्रीय संस्करण

नेपाल–भारत सीमा क्षेत्र

नेपाल–भारत सीमा क्षेत्र सुनौलीमा तीन सय नेपाली अलपत्र access_timeचैत १८, २०७६

नेपाल–भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली  नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन् । नेपाली पक्षले भारतबाट आउने नेपालीलाई रोकेपछि नेपालतर्...