केन्द्रीय संस्करण

नेपाली काँग्रेस

काँग्रेसले चार वर्षपछि पायो पदाधिकारी र विभाग access_timeचैत १, २०७६

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको चार वर्षपछि पूर्णता पाएको छ । काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी र विभाग गठन गरेका हुन् ।  सभापतिले आफ्नो कार्यकाल सकेपछि थपिएको समयमा पदाधिकारी थप गरे...

तस्बिरमा हेर्नुहोस् सानेपामा काँग्रेस–काँग्रेसको ‘भिडन्त’ access_timeमाघ १३, २०७६

काठमाडौँ । सोमबार साँझ नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आपसमै भिडेका छन् ।  सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको हो ।  दिउँ...

चार गुटको चेपुवामा देउवा, पौडेलको प्रस्तावले सिटौलालाई सकस access_timeपुस ६, २०७६

काठमाडौं । दुई सातादेखि नेपाली काँग्रेस आन्तरिक भागबण्डाको सहमतिको खोजीमै रुमलिएको छ । मंसिर २६ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक सहमतिको प्रयासका नाममा बारम्बार स्थगित हुँदै आएको छ । यद्यपि, मंसिर २६ र २९ गते सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौड...

सांसद रिजालमाथि आक्रमणको प्रयास भएपछि काँग्रेस संसदीय दलले निकाल्यो यस्तो विज्ञप्ति access_timeअसोज १२, २०७६

काठमाडौं – प्रतिनिधिसभा सांसद डा. मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएकोप्रति नेपाली काँग्रेस संसदीय दलले गम्भीर ध्यानकर्षण भएको बताएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी प्रहरी एवं स्थानीय प्रशासनलाई पूर्व जानकारी हुँदाहु...