केन्द्रीय संस्करण

नेपाल विद्युत् प्राधिकरण

विद्युत् महसुल दरमा परिवर्तन हुँदै, १० युनिटसम्म निःशुल्क access_timeमाघ १४, २०७६

नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आ...

काठमाडौंका विद्युतीय तारहरु पुसदेखि भूमिगत गरिने access_timeमंसिर २६, २०७६

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत...

विद्युत् चुहावट रणनीतिक रुपमा घटाउने प्राधिकरणको लक्ष्य access_timeमंसिर १७, २०७६

–रमेश लम्साल काठमाडौं । विद्युत् चुहवाट रोक्नु थप विद्युत् थप गरे जस्तै हो । यसमा अर्थतन्त्र जोडिएको हुन्छ । यही धारणालाई शिरोपर गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले परिणाम देखिने गरी देशव्यापी रुपमा नै चुहावट घटाएको छ । विशेषतः चुहावट प्राविधिक र गैरप्रावि...

विद्युतीय चुल्हो खरीदमा अनुदान दिने तयारी access_timeमंसिर १३, २०७६

– रमेश लम्साल  काठमाडौं । तीन वर्ष पहिले हरेक हप्ता नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको नयाँ–नयाँ सूचना सार्वजनिक गथ्र्यो । मुलुकको आर्थिक अवस्था चौपट थियो । आम नागरिकले विद्युत् आउने समयका आधारमा नै आफ्नो काम कारवाहीको योजना बनाउँथे । म...

विद्युत् खपत बढाउने यस्तो छ प्राधिकरणको तयारी access_timeमंसिर १, २०७६

-रमेश लम्साल काठमाडौं– तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ ।  प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभ...

अदालतको फैसलाले महसुल उठाउने बाटो खुल्यो access_timeअसोज ३०, २०७६

काठमाडौं– ट्रङ्क र डिडिकेटेट लाइनको सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगी तथा व्यवसायीबीच देखिएको विवादलाई अदालतले नै निरुपण गरिदिएको छ । पाटन उच्च अदालतको फैसलापछि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुधबार चार उद्योगीको विपक्षमा फैसला सुनाएको छ । ...

५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण access_timeअसोज ९, २०७६

–रमेश लम्साल  काठमाडौं– तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित वि...

विद्युत् चुहावट साढे आठ प्रतिशतमा झार्ने रणनीतिक लक्ष्य access_timeअसोज ७, २०७६

–रमेश लम्साल  काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ ।  चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आवमा वितरण तर्फको चुहावट आठ दशमलव ५० प्रतिशतम...

उद्योगीलाई मागेअनुसार विद्युत् दिन युद्धस्तरमा काम access_timeअसोज ५, २०७६

काठमाडौं– उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासाको समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश नं ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ । प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघा...

कस्तो रह्यो विद्युत प्राधिकरणमा कुलमान घिसिङको ३ वर्ष ? (भिडियो) access_timeभदौ २९, २०७६

कुलमान घिसिङले प्राधिकरण सम्हालेको ३ वर्र्ष पूरा भएको छ । ३ वर्र्ष अवधिमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरी ९ अर्ब वार्षिक घाटामा रहेको प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा गरेको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्द...

प्राधिकरणको ध्यान जलाशयमा : अघि बढ्दै १० आयोजना access_timeभदौ ७, २०७६

–रमेश लम्साल      नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ । माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै ब...

प्राधिकरणबाट आजित भएपछि उद्योगमा आफ्नै बिजुली access_timeभदौ ६, २०७६

नेपाल विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिबाट आजित वीरगञ्जका औद्योगिक घरानाले आफ्नै थर्मल प्लान्ट स्थापना गरी विद्युत् उत्पादन सुरु गरेका छन् ।  रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट असीबी फुड एन्ड फिड ...

विद्युत प्राधिकरणले बार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने access_timeभदौ १, २०७६

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ । आईतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मु...