केन्द्रीय संस्करण

नेपाल वायुसेवा निगम

नेपालीलाई दसैंमा घर फर्कन सास्ती access_timeअसोज १०, २०७६

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोर्नुपरेको छ ।  उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा चिन्ता बढेकोे छ ।  ...

थन्किएका जहाजको पार्किङ शुल्क करोडौं access_timeअसोज १०, २०७६

नेपाल वायुसेवा निगमका १४ मध्ये जहाज ‘ग्राउन्डेड’ छन् । तिनको प्रयोग हिनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ ।  वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनेको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ । एक साताभन्दा लामो समयदेख...

‘टाट पल्टिन’ लागेको भनिएको निगममा ५० प्रतिशत छुट कति व्यावहारिक ? access_timeअसोज ८, २०७६

काठमाडौँ । यतिखेर हवाई (वायुसेवा) भाडामा ५० प्रतिशत छुटको विषयले निकै चर्चा पाइरहेको छ । गत हप्तामा मात्र नेपाल वायुसेवा निगम (एनएसी)ले ७० वर्षमाथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेसँगै यो विषयले थप चर्चा पाएको छ । पूर्वसंस्कृित, पर्यटन...

निगमले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने access_timeअसोज १, २०७६

काठमाडौं – नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको एकवर्षे कार्यक्रमको प्राथमिकतामा रहेको निर्णयलाई निगमले का...

चीन सरकारले दिएका जहाज निगमलाई घाँडो, तीनवटा मात्रै उडानयोग्य access_timeअसोज १, २०७६

चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका  ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ । पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेको छैनन् ।  अहिले निगमसँग ५६ सीट क्षमताका दुईवटा एमए&nda...

नेपाल वायुसेवाको विश्वसनीयता खस्किँदैः १० आन्तरिक उडान २ मात्र सफल access_timeभदौ २७, २०७६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन । हिजै बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ । उडान सफल भएका दुई सेवामा बिहान ७.३० बजे ५० यात्रु लि...

वाइडबडी प्रकरणः 'भार घटाएको पैसा तिराउनू’ access_timeभदौ २५, २०७६

नेपाल वायुसेवा निगमले दुई वाइडबडी किन्दा अनियमितता भएको निचोड संसदीय समितिले निकालेको छ। यसको पैसा तिराउन अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ। निगमले बिक्रेता कम्पनीसँग अधिकतम भारवहन क्षमता २ सय ४२ टनका लागि खरिद सम्झौता गरेको थियो। दुवै जहाज २ सय ...

लिलाम भएन निगमको बोइङ access_timeभदौ २२, २०७६

नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ (गण्डकी) दोस्रो पटक पनि लिलाम हुन सकेन । विमान खरिद गर्न प्रस्ताव गर्ने दुवै कम्पनी अयोग्य भएका छन् ।  निगमका सहायक प्रवक्ता सुलेख मिश्रकाअनुसार एबीएन नामको इजरायली कम्पनीले इमेलबाट र अर्को प्रस्ताव कम्पनीले बिना ठेगाना ...

१२ वर्षपछि ओसाका पुग्यो नेपाली जहाज, पहिलो उडानमै १ करोड घाटा access_timeभदौ १३, २०७६

जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ ।  निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो ।  ‘बिहीबा...

निगमको बोइङ नबिकेपछि... access_timeभदौ १, २०७६

नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एकमात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आह्वान गरिएको छ ।  निगमसँग भएका दुईवटा बोइङमध्ये एउटा डेढवर्ष अघि नै बिक्री भएको छ । अर्को पनि बिक्री गर्न निगमले मागेको प्रस्तावमा सर्तअनुसारको आवेदन नै परेन ।  ४५ ...