केन्द्रीय संस्करण

नेपाल राष्ट्र बैङ्क

शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि बैङ्क खोल्न निर्देशन access_timeजेठ ३०, २०७७

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।  करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने...

राष्ट्र बैंकले ल्यायो पुनर्कर्जा कार्यविधि, ५ प्रतिशतमा २ खर्बसम्म ऋणको बाटो खुल्ने access_timeजेठ २०, २०७७

काठमाडौं । कोभड–१९ का कारण समस्यामा परेका व्यवसायलाई तत्काल २ खर्ब रुपैंयाको सहुलियतपूर्ण ऋण प्रवाह गर्न सक्नेगरी नेपाल राष्ट्र बैंकले पुनकर्जा कार्यविधि ल्याएको छ । नेपाल राष्ट्र बैंकले त्यस्तो प्रावधान सहितकोृ पुनकर्जा कार्यविधिमा रायसल्लाहका लागि सोमबार प्रकाशन गरे...

१९५ अर्ब ऋण उठाउन सुरू, सीआरआर घटाउनुको पोल खुल्यो access_timeचैत २४, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आन्तरिक ऋण उठाउने प्रक्रिया सुरू गरेको छ । अर्थ मन्त्रालयमा पठाइएको आन्तरिक ऋण कार्यतालिका प्रस्ताव स्वीकृत भएर आएपछि राष्ट्र बैङ्कले आन्तरिक ऋण उठाउने प्रक्रिया सुरू गरेको हो । आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत् नेपाल सरकारले १ खर्ब ९५ अर्ब ...

संकटको बेला ‘नेतृत्वविहीन’ राष्ट्र बैङ्क : बाध्यता कि नियत ? access_timeचैत २३, २०७६

काठमाडौं । अहिले नेपाल राष्ट्र बैङ्क नेतृत्वविहीन अवस्थामा छ । प्राविधिक रुपमा २० दिनदेखि नेतृत्व खाली रहे पनि कानूनी हिसाबले नेतृत्वविहीनताको यो ‘ग्याप’ २ महिनादेखिकै हो । सामान्यतया पद सकिनुभन्दा १ महिना अघिदेखि गभर्नरको भूमिका ‘कामचलाउ’ ...

टिप्पणी : राष्ट्र बैङ्कको गभर्नर बन्ने दौड, एकले अर्कालाई ‘खुइल्याउने’ खेल ? access_timeकात्तिक २०, २०७६

नेपाल राष्ट्र बैङ्कमा अब केही समयपछि रिक्त रहने गभर्नर पदका लागि गभर्नरका आकाङ्क्षीबीच एकले अर्कोलाई कमजोर देखाउने खेल सुरु भएको बैङ्किङ वृत्तमा चर्चा चल्न थालेको छ । आगामी गभर्नरकै दौडमा रहेका राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि आरोप लाग्नु र त्यसको छानबिन सुर...

अब बैङ्कले उच्च पदस्थ व्यक्तिका परिवारका सदस्यहरुको जानकारी लिन पाउने access_timeकात्तिक १७, २०७६

बैङ्क तथा वित्तीय संस्थाले जोखिमका आधारमा उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्तिहरुको सूचना तथा जानकारी आवश्यकताअनुसार लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ‘एकीकृत निर्देशन’ संशोधनमार्फत सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै यस्तो नीति लिएक...

नयाँ नोट छपाइमै बाहिरिन्छ वार्षिक ४ अर्ब access_timeअसोज ७, २०७६

नोटको प्रयोग हरेक समय हुन्छ । विशेष गरेर दसैँमा सर्वसाधारणका लागि नेपाल राष्ट्र बैङ्कले नयाँ नोट उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि यही असोज १० देखि १७ गतेसम्म नोट सटहीको सुविधा राष्ट्र बैङ्कले दिएको छ । यसअघि नयाँ नोट मात्र सटही गर्ने केन्द्रीय बैङ्कले यस पटक नयाँ तथ...

अब चेक नकाटी तुरुन्तै भुक्तानी : आरटिजिएसको औपचारिक उद्घाटन access_timeभदौ २९, २०७६

नेपाल राष्ट्र बैङ्कले आजबाट औपचारिक रुपमै रियल टाइम ग्रस सेटलमेन्ट ( आरटीजीएस) प्रणाली लागु भएको घोषणा गरेको छ । यो सँगै चेक नकाटी तुरुन्तै भुक्तानीको व्यवस्थाको शुरुवात भएको छ । आरटीजीएसको उद्घाटन गर्भनर डा. चिरञ्जीवि नेपाल र लर्ड मेयर अफ लण्डनका पिटर एलिष्टनले सं...

अब २ लाखभन्दा माथिको कारोबार गर्दा चेक काट्नुनपर्ने access_timeभदौ २३, २०७६

काठमाडौँ । अब २ लाख रुपैयाँभन्दा बढीको कारोबारमा चेक नचाहिने भएको छ । रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली शुरुवात भएपछि २ लाखभन्दा माथिको कारोबारको लागि चेक काट्न नपर्ने भएको हो । २ लाख कारोबारलाई स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा रियल टाइम ...

डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतमा पिओएसमार्फत् कारोबार गर्दा शुल्क नलाग्ने access_timeभदौ २०, २०७६

पिओएसमार्फत् कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायत मर्चेन्टबाट प्वाइन्ट अफ सेल (पिओएस) मार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । यदि कुनै मर्चेन्...