केन्द्रीय संस्करण

नीतिकथा

दुई भिक्षुको तीर्थयात्रा access_timeमंसिर १५, २०७६

  सहान प्रान्तको अमेइपहाडमा थुप्रै बौद्धबिहार थिए । ती बिहारमा थुप्रै बौद्धभिक्षुहरु बस्थे । ठूला बिहारमा बस्ने भिक्षु धनी थिए । साना बिहारमा गरिब थिए । एकदिन सानो बिहारमा बस्ने एकजना भिक्षुले दक्षिण चीनसागरबीच एउटा द्वीपमा रहेको सुन्दर पर्वतमालाको यात्रामा ...

प्रतिज्ञा access_timeकात्तिक ६, २०७६

एकजना अफिसर थियो । ऊ जहाँ पनि पाएसम्म भ्रष्टाचार गर्थ्यो । घुस खान्थ्यो । दुनियाँका अगाडि बडो इमान्दारीको स्वाँग गर्थ्यो । एकदिन उसले छिमेकीका अगाडि प्रतिज्ञा नै गर्‍यो, “म घुस भनेपछि कुनै हालमा हात थाप्दिनँ । थापें भने मेरो हात कुष्ठरोगले कुहिएर झरोस् ! सुन्न...

दिशाहीनता access_timeअसोज ३०, २०७६

एक यात्रीले याङ्सी घाँटीनिर रहेको छू राज्यमा जाने निधो गर्‍यो र घोडा चढेर उत्तरतिर लाग्यो । बाटोमा भेट्टिएको एकजना मान्छेले भन्यो, “ए भाइ, तपाईं गलत दिशातिर जाँदै हुनुहुन्छ । ‘छू’ राज्य त यताबाट दक्षिणतिर पर्छ । दक्षिण पुग्न दक्षिणै जानुपर्&zwj...