केन्द्रीय संस्करण

नागरिकता विधेयक

भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा नागरिकता विधेयकप्रति झनै चासो access_timeअसोज २, २०७६

नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारुढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरुबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा यो झनै चासोको विषय बनेछ ।  प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत द...

नागरिकता विधेयकमा प्रतिपक्ष गलपासो : गाँठो फुकाउन नेकपालाई तनाव access_timeभदौ ३१, २०७६

काठमाडौँ । वैवाहिक अंगीकृत नागरिकताको सवालमा अचानक प्रमुख प्रतिपक्ष दल काँग्रेसले ‘नागरिकता ऐन २०६३’ को प्रावधानलाई बटमलाइन बनाएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ‘तनाव’ भएको छ । काँग्रेसको असहमतिका बाबजुद बहुमतका आधारमा ...

प्रधानमन्त्रीसहित नेकपाका नेताहरुसँग काँग्रेसको दुई घण्टा छलफल : वैवाहिक अंगीकृत नागरिकतामा २०६३ कै व्यवस्थालाई कायम राख्न माग access_timeभदौ २९, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बाँके घटना र नागरिकता विधेयकलगायतका विषयमा प्रधानमन्त्रीसहित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुसँग छलफल गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अन्य पदाधिक...

पास हुनै लाग्दाको नागरिकता विधेयक : जब २० मिनेटको ब्रेकले अर्कै मोड लिएपछि access_timeभदौ २८, २०७६

काठमाडौँ । झन्डै ११ महिनादेखि छलफलका क्रममा रहेको नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकमाथि सहमति जुट्न नसकेपछि दलका शीर्ष नेतासँग पहल गर्ने निर्णय भएको छ । शनिवार बिहानदेखि संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा बसेको बैठकमा विधेयकलाई आज ...

‘वैवाहिक अंगीकृत नागरिकता प्राप्ति’ मा नेपाली काँग्रेसको नोट अफ डिसेन्ट access_timeभदौ २८, २०७६

काठमाडौँ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७५ मा मूल ऐनको दफा ५ तथा प्रस्तावित विधेयकको दफा ४ मा रहेको ‘वैवाहिक अंगीकृत नागरिकता प्राप्ति’ सम्बन्धी व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नोट अफ डिसेन्...

काँग्रेसको प्रश्न : विदेशी ज्वाइँलाई किन १५ वर्षपछि मात्र नागरिकता दिने ? access_timeभदौ २८, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धि विधेयकमा संघीय संसदको राज्य व्यवस्था समितिमा जारी छलफलका दौरान काँग्रेसले ...

नागरिकता विधेयकमाथि १३९ बैठक, अझै जुटेन सहमति (भिडियोसहित) access_timeभदौ २७, २०७६

काठमाडौँ । नागरिकता विधेयकमा सहमति जुटाउन संसदको राज्य व्यवस्था समितिमा शुक्रबारसम्म १३९ वटा बैठक बसे तर विवाद ज्यूका त्यूँ रहेको छ । शुक्रबारको बैठकमा प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरुले यसअघि सहमति भएका विषयमा समेत छलफल गर्न समय माग गरेपछि नागरिकताको ग...

अंगीकृतलाई पाँच–सात पुस्तापछि मात्रै वंशजको नागरिकता दिऔँ ! access_timeभदौ २६, २०७६

झपट बहादुर रावल हामीले वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान स्थापित गर्ने विषयमा हाम्रा नजिकका छिमेकी देशरुको प्रावधानलाई पनि हेर्नुपर्ने हुन्छ । भारतमा विवाह गरेर आएकी बुहारीलाई ७ वर्ष, भुटानमा त विदेशी बुहारीले बच्चा जन्माएपछि मात्रै, पाकिस्तानमा ५ वर्ष,...

नागरिकता विधेयकः बहुमतीय प्रक्रियाबाट विवाद टुङ्ग्याउने तयारी access_timeभदौ २६, २०७६

एक वर्षदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका क्रममा विचाराधीन नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवाद बहुमतीय प्रक्रियाबाट टुङ्ग्याउने तयारी भएको छ । वैवाहिक अङ्गीकृत नागरिकता जारी गर्नेलगायतका विवादमा सहमति नभएपछि विधेयकका क...

नागरिकता विधेयकमा असहमति कायमै: उपसमितिले अपुरो प्रतिवेदन बुझायो access_timeभदौ ११, २०७६

नेपाली नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको तस्तै राखेर गत चैतमा गठिन उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेश गरेको छ ।  नागरिकता विधेयकका विवादित विषयमा सहमति नगरेकाले हजारौं सर्वसाधारण नागरिकता लिन बञ्चित भएको आवाज उठिरहे...

नागरिकता विधेयकमा अझै विवाद : चार महिनामा पनि जुटेन मुख्य विषयमा सहमति access_timeभदौ १०, २०७६

काठमाडौँ–नागरिकता विधेयकका विवादित विषयमा सहमति खोज्ने प्रयास असफल भएको छ । नेपाल नागकिरता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति हुन बाँकी विषयहरुमा सहमति जुटाउन गठित संसदको राज्य व्यवस्था तथा सुशासन समितिखअन्र्तगतको उपसमितिमा केही विषयमा सहमति जु...