केन्द्रीय संस्करण

देवेन्द्र पौडेल

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : पौडेल access_timeमाघ ९, २०७६

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताएका छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकलाई बागलुङ्मा आकर्षण गर्न पोखराको लेकसा...

सीमा विवादबारे काँग्रेसले भ्रम छर्यो : देवेन्द्र पौडेल access_timeकात्तिक ३०, २०७६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपाल–भारत सीमा विवादबारे काँग्रेसलाई  भ्रम छरेको आरोप लगाएका छन् । पौडेलले देशको सार्वभौमिकता र सीमाको सन्दर्भमा विगमा काँग्रेस नेताहरुको  भूमिकालाई हेर्न काँग्रेस कार्यक...

महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई निर्वाचन गराउन मिल्दैन: देवेन्द्र पौडेल access_timeकात्तिक ५, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका छन् । नेता पौडेलले बलात्कारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएको उल्लेख गर्र्दै त्यसको अनु...

ओली-प्रचण्डबीच बाहिर आएजस्तो विवाद छैन, भयो भने देशकै लागि दुर्भाग्य  : नेता पौडेल access_timeकात्तिक ५, २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डकोबीचमा भएको खटपट सामान्य भएको बताएका छन् ।  आफ्ना आफ्ना भिन्न सोच र शैलीका कारण केही असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको ...

'बेलायतबाट विकसित भएको संसदीय मोडल सिक्न हुने, चीनको विकास/ प्रविधिका कुराहरू सिक्न किन नहुने ?' access_timeअसोज १०, २०७६

नेकपाभित्रका अध्ययनशील थोरै नेतामध्येका एक मानिनुहुन्छ देवेन्द्र पौडेल । हाल नेकपाका स्थायी समिति सदस्य एवं पार्टी स्कुल विभागका उपप्रमुख समेतको जिम्मेवारीमा रहनुभएका पौडेलसँग समसामयिक विषयहरूमा केन्द्रित रहेर रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित उ...

उत्तरगङ्गा जलविद्युत् परियोजनाको काम छिट्टै अगाडि बढाइयोस् : सांसद पौडेल access_timeभदौ २२, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् परियोजनाको काम छिट्टै अघि बढाउन सरकारसँग माग गरेका छन् । आइतबार संसदको शुन्य समयमा बोल्दै सांसद पौडेलले जलविद्युत् परियोजनामा तुरु...