केन्द्रीय संस्करण

दुर्गेश थापा

दुर्गेश थापाले फेरि हटाए विवादित गीतको भिडियो access_timeकात्तिक ५, २०७६

काठमाडौं-गायक दुर्गेश थापाले प्रहरी नियन्त्रणबाट छुटेलगत्तै गाजाँ र बियर भन्ने शब्द म्युट गरेर ल्याएको गीत केहीबेरपछि फेरि हटाएका छन् । तिहारको छेको पारेर सार्वजनिक गीत  ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका गायक था...

रिहा भएपछि दुर्गेशले फेरि रिलिज गरे विवादित गीत (भिडियो) access_timeकात्तिक ५, २०७६

काठमाडौं-तिहार गीतमा गलत शब्द प्रयोग गरिएको आरोपमा पक्राउ परेर छुटेलगत्तै गायक दुर्गेश थापाले गाजाँ र बियर भन्ने शब्द म्युट गरेर फेरि गीत ल्याएछन् । तिहारको छेको पारेर सार्वजनिक गीत  ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा ता...

विवादित गीत युट्युबबाट हटाएसँगै छुटे गायक दुर्गेश थापा access_timeकात्तिक ५, २०७६

काठमाडौं । विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले गायक दुर्गेश थापालाई छाडेको छ। तिहारको छेको पारेर सार्वजनिक गीत  ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।  उनीविरुद्ध जिल्ल...

‘ह्याप्पी तिहार, चिसो बियर’ गीत गाउने गायक दुर्गेश थापा पक्राउ access_timeकात्तिक ५, २०७६

काठमाडौं । प्रहरीले गायक दुर्गेश थापालाई पक्राउ गरेको छ । तिहारको छेको पारेर सार्वजनिक गीत  ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।  सोही उजु...

‘बीच्च बीच्चमा’ का गायक दुर्गेश थापाविरुद्ध उजुरी access_timeकात्तिक ४, २०७६

काठमाडौं– तिहारको छेको पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेका गायक दुर्गेश थापा विवादमा तानिएका छन् । उनको गीत विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनी विवादमा तानिएका हुन् । उजुरीको आधारमा प्रशासन कार्यालयले ...