केन्द्रीय संस्करण

दादुरा

उदयपुरमा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप शुरु access_timeफागुन १, २०७६

उदयपुर । उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । आज देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय तह कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गा...

दादुराको महामारीको नियन्त्रणमा सघाउन राष्ट्रसंघको आग्रह access_timeमंसिर २५, २०७६

संयुक्त राष्ट्रसंघ । दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ ।  ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका छन् । त्यस महामारी विरुद्धको अभियानमा सघाउन...

कङ्गोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु access_timeमंसिर ६, २०७६

एजेन्सी । कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ ।  यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट सङ्क्रमित रहेका पनि सो समाचारमा जनाइएको छ । कङ्गोमा दादुरा निकै नै द्रूत गत...

अब दादुराको खोप नलगाइएका बालिबालिकाको आमाबुवालाई ३ लाख १५ हजार जरिवाना access_timeमंसिर २, २०७६

जर्मनी सरकारले नयाँ कानूनमा बालबालिकालाई दादुराको खोप अनिवार्य गरेको छ । यस्तो नगर्ने आमा–बुवाले २ हजार ७ सय ५० डलर अर्थात् तीन लाख १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । मिजल्स प्रोटेक्सन एक्ट (दादुरा रोकथाम ऐन) अन्तर्गत अभिभावकले आफ्नो बच्चालाई स्कूल वा किन्ड...