केन्द्रीय संस्करण

दशैं योजना

यस्तो छ बाल्ट्राको ‘दशैं ल्यायो’ अफर access_timeभदौ २७, २०७६

काठमाडौं – नेपाल तथा भारतमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको यस अवसरमा “दशैं ल्यायो” नामक योजना नेपाली बजारमा ल्याएको छ ।  यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्य...