केन्द्रीय संस्करण

त्रिशला गुरुङ

त्रिशला र रोहितको ‘काठमाण्डु सहर’ टुबोर्ग ओपन सेसन्स् २ मा access_timeमंसिर २४, २०७६

काठमाडौं– टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा त्रिशला गुरुङले रोहित शाक्यको साथमा उनीहरुको हिट गीत ‘काठमण्डु सहर’को प्रत्यक्ष प्रस्तुती पेश गरेका छन् ।  उनीहरुको उक्त हिट गीतलाई रोहितको नयाँ भाव दिई प्रस्तुत गरिएको छ । च्यानल आरबिट्ररीद्वारा सञ्चालन ...