केन्द्रीय संस्करण

त्रिभुवन विश्वविद्यालय

पूर्व एमाले ‘इन’, पूर्व माओवादी ‘आउट’ access_timeपुस १६, २०७६

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविमा एकलौटी निर्णय गरेको भन्दै नेकपा समर्थित पूर्वमाओवादीका प्राध्यापकहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दैलोमा पुग्ने तयारीमा छन् ।  उपकुलपति प्राडा बास्कोटाले केही दिनअघि प्राडा पेशल द...

नेविसंघद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड access_timeपुस १३, २०७६

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ । गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविंघस त्रिवि समितिले उपकलपतिको कार्यकक्ष तोडफोड गरेको हो ।  ...

'हामीले शैक्षिक वेरोजगार उत्पादन गर्‍यौं, विश्वविद्यालयलाई क्याम्पसको रुपमा मात्रै बुझियो' access_timeपुस ६, २०७६

प्रा.डा. जयराज अवस्थी नेपाली शिक्षा क्षेत्रमा लब्धप्रतिष्ठित नाम हो । सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रथम पूर्व उपकूलपतिसमेत रहिसक्नुभएका अवस्थीसँग त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनुभएको अनुभव छ । नेपालको शैक्षिक अवस्थाको विषयमा केन्द्रीत रहेर शिक्षाविद् प्रा.ड...

बिहीबार त्रिभुवन विश्वविद्यालयका १० हजार विद्यार्थी दिक्षित हुँदै access_timeपुस २, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५ औँ दीक्षान्त समारोहमा भोलि हुँदैछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्...

त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका नै साटिएपछि.... access_timeमंसिर २२, २०७६

काठमाडौं । सामान्यताः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्र्तीण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानून र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पनासमेत गर्न सकिदैन । तर देशकै ठूलो र पहिलो विश्वविद्या...

गैरजिम्मेवार त्रिभुवन विश्वविद्यालयः विद्यार्थीको भविष्यमाथि यसरी गर्छ खेलबाड access_timeमंसिर २१, २०७६

त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्...

दीक्षान्तमा दुई विद्यार्थीलाई तीन-तीन पदक access_timeमंसिर १९, २०७६

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५ औँ मा दुई विद्यार्थीले तीन-तीन वटा पदक पाउने भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याएका उमेश आचार्य र स्नातकोत्तर तह अर्थशास्त्रमा ३.८६ सिजिपिए अङ्क ल्याएका विद्यामान महतारा...

त्रिविको बेरुजु १९ अर्ब access_timeमंसिर १६, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार...

शुक्रबार त्रिविसभा बस्दै, पुनरावेदन आयोगको अध्यक्षका लागि प्रस्ताव पेस गरिने access_timeमंसिर १०, २०७६

काठमाडौं । विगत लामो समयदेखि बस्न नसकेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को साधारणसभा बोलाइएको छ । वर्षमा दुईपटक बस्नुपर्ने सभामा डेढ बर्षदेखि बस्न नसकेकामा नयाँ उपकुलपतिको नियुक्तिसँगै यही शुक्रबार डाकिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।  ...

नवनियुक्त उपकुलपति बास्कोटासँग नेविसंघले माग्यो ४ वर्षे मार्गचित्र access_timeकात्तिक २८, २०७६

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.धर्मकान्त बास्कोटासँग ४ वर्षे मार्गचित्र मागेको छ । बास्कोटा कात्तिक १८ गते त्रिविको उपकुलपति नियुक्त भएका थिए । उनको नियुक्तको दश दिनपछि नेविसंघ त्रिविका इकाइ अध्यक्ष हरि आचार्य...

त्रिविको  १९ औँ उपकूलपति बने बाँस्कोटा access_timeकात्तिक १७, २०७६

काठमाडौँ– सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भइसकेका बाँस्कोटालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले त्रिविको उपकूलपतिमा दोस्रो नम्बरमा सिफारिस गरेको थियो । सो...

त्रिविभित्र बेथितिः लोगो विश्वविद्यालयको अध्यापन निजीको access_timeकात्तिक ५, २०७६

–शरद शर्मा काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) का करिब एक हजार ५०० प्राध्यापक वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको पाइएको छ ।  त्रिविको स्वीकृति लिएर प्राध्यापकले वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्ण...

त्रिभुवन विश्वविद्यालयमा श्रम शिक्षाको अध्यापन हुने access_timeकात्तिक ४, २०७६

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ ।  सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा सो विश्वविद्यालय अन्तरगतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि छुट्टै...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कोइराला, बास्कोटा र पौडेलको नाम सिफारिस access_timeअसोज १७, २०७६

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । त्रिविको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको हो । गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्र...

मेडिकल कलेजहरुलाई त्रिविविले भन्यो : बढी शुल्क लिएको भए फिर्ता देऊ access_timeअसोज ३, २०७६

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।  त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस  तहमा अध्यय...

त्रिविमा बेथितिः एक व्यक्तिका नाममा दुई पद access_timeभदौ १३, २०७६

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ। तर त्रिविका अधिकांश उच्च अधिकारीले कानुनअनुसार एक पद छाड्नुपर्ने बताउँदै आएका छन्। त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अन...

जाँदाजाँदै उपकुलपति खनियाँको विवादस्पद निर्णय : त्रिविमा ६० करोडको खेल access_timeभदौ १२, २०७६

त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनीयाँले उपकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ ।  निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै...

त्रिविसहित चार विश्वविद्यालमा कामु उपकुलपति access_timeभदौ ५, २०७६

काठमाडौं-त्रिभुवन विश्वविद्यालय (त्रिवि) लगायत चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु) उपकुलपतिको जिम्मेवारी दिइएको छ ।  विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्र...

त्रिभुवन विश्वविद्यालयको दुर्गतिः कारण के ? जिम्मेवार को ? access_timeभदौ २, २०७६

नेपालको शैक्षिक उन्नयनमा विशिष्ट स्थान राख्ने, एशियाका प्रसिद्ध ३०० वटा विश्वविद्यालयहरुको सूचीमा पर्न सफल तथा नेपालकै जेठामध्येका एक शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्था र यसका सुधारका पक्षहरुबारेमा यतिखेर आमचासो  र विभिन्न खालका टिकाटिप्पणीहरु पछि...