केन्द्रीय संस्करण

तेह्रौँ दक्षिण एशियाली खेलकूद

भारतले १८ स्वर्ण जित्दा नेपाल पदकविहीन access_timeमंसिर २३, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा  कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ ।  स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, सात रजत र चार कास्य गरी २९ पदक जित्न सफल भयो । त्यस्तै ...

साग पुरुष क्रिकेट: नेपाललाई कास्यपदक access_timeमंसिर २३, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो । माल्दिभ्स...

तेह्रौँ सागः नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुँदै, कुन खेल कहाँ हुँदैछ ? access_timeमंसिर २३, २०७६

–विक्रम गिरी कठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ ।  कुन कु...

तेह्रौँ साग: अहिलेसम्म कुन देशले कति पदक जिते ? (पदक तालिकासहित) access_timeमंसिर २१, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ ।  आज शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३...

महिला फुटबलः भारत फाइनलमा access_timeमंसिर १९, २०७६

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूलद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा भारत श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ५&nd...

तेह्रौँ साग: महिला भलिबलको कास्य श्रीलङ्कालाई access_timeमंसिर १६, २०७६

काठमडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत महिला भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गरेको हो । श्रीलङ्काले पहिलो...

साग: भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य access_timeमंसिर ११, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को औपचारिक उद्घाटनको चार दिन अगाडि नै भलिबल खेल शुरु हुने भएको छ । औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुन लागेक...