केन्द्रीय संस्करण

तेल

तेलको मूल्य वृद्धि भएपछि इरानका कयैन सहरमा प्रदर्शन access_timeमंसिर १, २०७६

एजेन्सी । इरानको सरजान सहरमा एक जना प्रदर्शनकारी मारिएका छन् । प्रदर्शन सरकारले पेट्रोलियम पदार्थको मूल्यमा कम्तीमा ५० प्रतिशतसम्म वृद्धि गराएको विरोधमा भएको थियो ।   अमेरिकी  प्रभावलाई निस्तेज पार्ने प्रयास स्वरुप सरकारले तेलको मूल्य बढाउने कदम चालेको थियो ...

तेल कसरी यति महत्त्वपूर्ण बन्यो ? access_timeअसोज २३, २०७६

टिम हरफोर्ड/बीबीसी सन् १८५९ को अगस्त २७ को मितिमा अमेरिकी व्यापारी एडविन ड्रेकलाई एउटा ऐतिहासिक सन्देश पठाइएको थियो । ड्रेकलाई अन्तिम ऋणदाताले धैर्यता गुमाएर उक्त सन्देश लेखेका थिए । सन्देशमा लेखिएको थियो, ‘आफ्नो ऋण चुकाउनुस् र हार मानेर घर फर्कनुस् ।’ ...

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि access_timeभदौ ३०, २०७६

हङकङ– साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र...