केन्द्रीय संस्करण

डोनाल्ड ट्रम्प

इरानका सर्वोच्च नेता खामेनीले दिएको अभिव्यक्तिप्रति ट्रम्पको चेतावनी access_timeमाघ ४, २०७६

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई ‘उनका शब्दहरूप्रति होसियार बन्न’ चेतावनी दिएका छन् । ‘पछिल्लो समय साख गुमाइसकेका इरानका तथाकथित ‘सर्वोच्च नेता’ले यूरोप र अमेरिकाबारे ‘नीच शब्दहरू&...

सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु access_timeमाघ ३, २०७६

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ ।  बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु गरेका हुन् ।  प्रधानन्यायाधिश जोहन रोबर्टसल...

ट्रम्पविरुद्धको महाभियोगको प्रस्ताव १ हप्ताभित्र सिनेटमा अघि बढ्ने access_timeमाघ १, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ ।  आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ ।  बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उनीमाथिको महाभिय...

डोनाल्ड ट्रम्पले दिए किम जोङलाई जन्मदिनको शुभकामना access_timeपुस २६, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको शनिबार उत्तर कोरियाली अधिकारीले बताएका छन् ।  उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहाकारले शनिबार राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमल...

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा access_timeपुस २३, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको केही घण्टापछि बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । रा...

युद्ध घोषणा गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग के छ अधिकार ? access_timeपुस २३, २०७६

एजेन्सी । अघिल्लो हप्ता डोनाल्ड ट्रम्पले शीर्ष इरानी कमाण्डर कासिम सुलेमानीलाई मार्ने निर्देशन दिएपछि मध्यपूर्वको तनाव नाटकीय रुपमा बढेको छ ।  इरानले आफ्नो शीर्ष कमाण्डरको हत्याको बदला लिने वाचा ग¥यो । सोही वाचा अनुरुप उसले बुधबार इराकस्थित दुई अमेरिकी सैन्य आध...

सुलेमानी मारिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रियाः उनी वर्षौ पहिले मारिनुपर्थ्यो access_timeपुस १८, २०७६

एजेन्सी । ‘जनरल कासिम सुलेमानीलाई वर्षौं पहिले मारिनुपथ्र्यो । इरानको यी शक्तिशाली कमाण्डरले हजारौं अमेरिकीहरूलाई मारे वा घाइते बनाए। उनी अनगिन्ती अमेरिकनहरूलाई मार्ने योजना बनाउँदै थिए ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भने । अमेरिकी झण्ड...

इरानले ठूलो मूल्य चुकाउनुपर्ने ट्रम्पको चेतावनी access_timeपुस १६, २०७६

एजेन्सी । इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मङ्गरबार फो...

ट्रम्प र पुटिनबीच फोन वार्ता access_timeपुस १५, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।   उनीहरुबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जन...

‘डोनाल्ड ट्रम्पमाथि लगाइएको महाभियोग पक्षपातपूर्ण’ access_timeपुस ६, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताएका छन् ।  सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएका हुन् । उनले डेमोक्र्...

उत्तर कोरियाको कदमबारे अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच छलफल access_timeपुस ६, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको छ । उनीहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षण तथा कोरियाली प्रायद्वीपको बारेमा कुराकानी भएको बताइएको छ ।  शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापा...

रूसी कम्पनीमाथि प्रतिबन्ध लगाउन ट्रम्पद्वारा हस्ताक्षर access_timeपुस ५, २०७६

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन् । अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोग...

डोनाल्ड ट्रम्पको महाभियोगसँग जोडिएका हरेक प्रश्नको जवाफ access_timeपुस ५, २०७६

अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्जेटिभ’ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ । अब यो मद्दा अर्को महिना माथिल्लो सदनमा जानेछ । त्यहाँ महाभियोगको पक्षमा दुई तिहाइ बहुमत मत प¥यो भने ट्रम्प राष्ट्रपत...

नेटोबारे म्याक्रोँको भनाई अपमानजनक: अमेरिकी राष्ट्रपति ट्रम्प access_timeमंसिर १७, २०७६

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बारे फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्ति ‘अत्यन्तै तुच्छ’ र ‘अशिष्ट’ भएको बताएका छन् ।  फ्रान्सका राष्ट्रपतिले केही दिन पहिले नेटोको सान्दर्भिकताबारे बोल्दै नेटो वर्तमा...

चीनको आपत्तिका बावजुद ट्रम्पद्वारा हङकङका प्रदर्शनकारीसमर्थित कानुनलाई मन्जुरी access_timeमंसिर १२, २०७६

एजेन्सी । चीनको कडा अपत्तिका बावजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको प्रदर्शनकारीहरुलाई समर्थन गर्ने विधेयकलाई मन्जुरी दिएका छन् । ‘द हङकङ ह्यूमन राइट्स एन्ड डेमोक्रेसी एक्ट’ का अनुसार अमेरिकाले वार्षिकरुपमा बाँकी चीनबाट हङकङको स्वायत्ता कायम रहेको...

डोनाल्ड ट्रम्पको दाबीः 'म नभएको भए १४ मिनेटमै हङकङ ध्वस्त हुनेथियो' access_timeमंसिर ७, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङ ध्वस्त हुनबाट आफूले बचाएको दाबी गरेका छन् । उनले चीनका राष्ट्रपति सि जिङ पिङको लोकतन्त्र समर्थकले गरेको आन्दोलन दबाउन सैनिक पठाउने निर्णयलाई रोक्नाले हङकङ ध्वस्त हुनबाट बचाएको बताएका हुन् । ट्रम्पले आफू नभएको भए १४ मिनेटमै हङकङ ध्...

अमेरिकी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच फोनवार्ता, ट्रम्पले दिए धन्यवाद access_timeमंसिर ६, २०७६

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ ।  यस वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप प्रक्रियाको प्रगतिमा इस्लामाबादको प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । पा...

राष्ट्रपति ट्रम्पद्धारा अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा access_timeमंसिर ६, २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । सो भ्रमणको निमन्त्रणा अफगान राष्ट्रपति घानीले स्वीकार पनि गर्नुभएको बताइएको छ । अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो...

ट्रम्पको सन्देशमा किम जोङको यस्तो जवाफ, देखियो नकारात्मक संकेत access_timeमंसिर २, २०७६

सोल।आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि प्योङ्याङको ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएका यहाँको राज्य सञ्चालित समाचार संस्था (केसीएनए) ले सोमबार लेखेको छ । केसीएनएले नेता किम जोङ–अनलाई...

ट्रम्पले ‘चाँडै भेटौंला’ भन्दै ट्वीट गरेलगत्तै उत्तरकोरियाले सैन्य अभ्यासको तस्विर सार्वजनिक गरेपछि... access_timeमंसिर २, २०७६

सियोल– उत्तर कोरियाली नेता किम जोङ–अनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गरेका छन् ।  संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कुटनीतिक वार्ता र संवाद गरिरहे पन...

Page 1 of 3