केन्द्रीय संस्करण

डेङ्गु

साढे दुई महिनामा डेंगुबाट ११ हजार जना संक्रमित, ६ जनाको मृत्यु access_timeअसोज १४, २०७६

काठमाडौँ । साढे दुई महिनाको अवधिमा झण्डै ११ हजार डेंगुका नयाँ बिरामी थपिएका छन् । इपिडिमियोलो तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको डेंगु नयाँ बिरामीको तथ्याङ्कमा १० हजार ९ सय ९३ जना नयाँ बिरामी थपिएका हुन् ।  जसमा प्रदेश नम्बर नं. १ मा १ हजार ७३, ...

अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार access_timeअसोज ६, २०७६

चितवन– जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ ।  कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका ड...

डेङ्गु रोग विश्वकै लागि चुनाैती, नेपालमा आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन : मन्त्री यादव access_timeअसोज १, २०७६

काठमाडौं – उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  डेङ्गु नियन्त्रणउन्मुख रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले  पछिल्लो समय डेङगु निकै घट्दो क्रममा  रहेको भन्दै उक्त रोग नियन्त्रणतर्फ उन्मुख रहेको बताएका...

डेंगु नियन्त्रणतर्फ गएको स्वास्थ्यमन्त्रीको जवाफ access_timeअसोज १, २०७६

काठमाडौँ– सरकारले विगत ४–५ दिनको तथ्याङ्कले डेंगु रोग नियन्त्रणतर्फ गएको दावी गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले बुधबारको संसद बैठकमा यस्तो जानकारी दिएका हुन् ।  मन्त्री यादवले डेंगु विश्वभर नै चुनौतीका रुपमा रहेको फेहर...

डेङ्गुको निःशुल्क उपचार मन्त्रीको भाषणमै सीमित access_timeभदौ ३१, २०७६

काठमाडौँ । वैशाखको अन्तिम साताबाट सुनसरीको धरानबाट फैलिएको डेङ्गुको सङ्क्रमण अहिले ५६ भन्दा बढी जिल्ला फैलिसकेको छ । साउनसम्मको तथ्याङ्कमा सबै भन्दा धेरै डेङ्गुको सङ्क्रमण प्रदेश नं. १ मा देखिएको थियो । सङ्क्रण फैलिएको ४ महिनासम्म पनि डेङ्गु नियन्त्रणमा आउन सकेको छैन । ...

झापामा ५ सय भन्दा बढी डेङ्गुका बिरामी access_timeभदौ ३०, २०७६

झापा– तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो ।  जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पन...

डेङ्गुबारे सन्त्रास होइन सचेत हुन सुझाव access_timeभदौ ३०, २०७६

डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन् । हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएकाले पहिले घरबाट लार्भा नष्ट गर्न विज्ञहरूले सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक ड...

सुदूरपश्चिममा २४ जनामा डेङ्गु access_timeभदौ २८, २०७६

धनगढी – सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो । उक्त रोगको सङ्क्र...

डेङ्गु नियन्त्रण नहुँदा पर्यटन व्यवसायी चिन्तित access_timeभदौ २७, २०७६

चिप्लेढुङ्गा – गण्डकी प्रदेश सरकारले यतिबेला आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको छ । यही समयमा कास्कीलगायतका अन्य जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । डेङ्गु नियन्त्रणका लागि स्थानीय टोल विकास संस्था, वडालगायतले आ–आफ्नो किसिमले जनचेतना जगाउने काम गरे पनि...

डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग access_timeभदौ २७, २०७६

विराटनगर – लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ । तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५०० मानिस डेङ्गुबाट प्रभावित भएपछि त्यहाँको सरकारले डेङ्गु नियन्त्रण गर्न थ...

नेता नै थला पर्दासमेत डेङ्गु नियन्त्रणमा प्रमुख राजनीतिक दलहरू उदासीन ! access_timeभदौ २७, २०७६

काठमाडौँ । गत साता नेकपाका नेता तथा सङ्घीय सरकारका कृषि मन्त्री चन्द्रप्रकाश खनाल ‘बलदेव’लाई डेङ्गु सङ्क्रमण भएको भेटिएपछि उनी झण्डै ५ दिन अस्पतालको बेडमा बसे । त्यसपछि अर्का नेता वामदेव गौतमलाई पनि डेङ्गु सङ्क्रमणको आशङ्कामा स्वास्थ्य परीक्षण गरियो । तर गौत...

डेङ्गु संक्रमणबारे बोल्यो स्वास्थ्य विभाग access_timeभदौ २६, २०७६

काठमाडौं – स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेङ्गु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ । विभागले विहिबार संचारकर्मीसँग अन्तरक्रिया गर्दै सबै भन्दा बढी प्रदेश ३ डेङ्गुबाट प्रभावित भएको जनाएको हो । जिल्लागत रुपमा भने चित...

प्रदेश नं २ मा डेङ्गुले एक जनाको मृत्यु, ७३ जना सङ्क्रमित access_timeभदौ २६, २०७६

धनुषा– प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् ।  सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।...

जनता चाहिँ डेङ्गुले थरर, मन्त्री भने जहाजमा सरर access_timeभदौ २५, २०७६

काठमाडौँ । यतिखेर मुलुकमा डेङ्गु महामारी रूपमा फैलिएको छ । मुलुकका ६० भन्दा बढी जिल्ला यो रोगको संक्रमणबाट प्रभावित भैसकेका छन् । यसै रोगका कारण ६ जना मानिसको मृत्यु भइसकेको छ । यो स्थितिमा सरकारले स्थितिको गम्भीरताबोध गरेर युद्धस्तरमा यसका विरुद्ध ल...

गण्डकी प्रदेशमा डेङ्गु रोगी एक हजारभन्दा बढी access_timeभदौ २४, २०७६

कास्की– गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।...

एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्दैन डेङ्गु, तर यी कुरामा ध्यान दिनुस् access_timeभदौ २४, २०७६

काठमाडौँ । डेङ्गु संक्रमणको बारेमा स्पष्ट सूचना प्रवाह नगर्दा समस्या देखिएको छ । डेङ्गु एक व्यक्तिमा लागेपछि अर्काे व्यक्तिमा सर्छ भन्ने भ्रम धेरै आम नागरिकमा देखिन्छ । जुन गलत हो ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘सहि सूचना...

डेंगू रोग नियन्त्रणका लागि ठोस कार्ययोजना बनाउन प्रतिपक्षी दलको माग access_timeभदौ २२, २०७६

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ ।  नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग...

भक्तपुरमा डेङ्गु रोग नियन्त्रण गर्न अभियान शुरु access_timeभदौ २२, २०७६

भक्तपुर– देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निक...

सिरहाको गोलबजारमा डेङ्गु रोगको प्रकोप, मेयरकै परिवार संक्रमित भएपछि मात्र नगरपालिका सक्रिय access_timeभदौ २२, २०७६

सिरहा । सिरहाको गोलबजारमा डेङ्गु रोगको प्रकोप फैलिएको छ । अहिलेसम्म गोलबजार नगरपालिकामा मात्रै ९ जना डेङ्गुका बिरामी देखापरेका छन् । गोलबजार नगरपालिका–४ मा ७ जनामा डेङ्गु देखापरेको छ भने वडा नं. ३ मा २ जनामा यो रोग देखापरेको हो । गोलबजारका मेयरकै ...

Page 1 of 2