केन्द्रीय संस्करण

डा प्रकाशशरण महत

सरकारसँग जनता असन्तुष्ट रहेको उपनिर्वाचनले पुष्टि गर्यो : सहमहामन्त्री महत access_timeमंसिर १६, २०७६

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले उपनिर्वाचनको परिणामले सरकार अलोकप्रिय हुँदै गएको संकेत गरेको बताएका छन् । भीमबहादुर तामाङ्को सातौं स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा महतले उपनिर्वाचनमा सरकारको अलोकप्रियता पुष्टि भएको बता...