केन्द्रीय संस्करण

ठाकुर ज्ञवाली

प्रहरी महानिरीक्षक ज्ञवालीले अब १५ दिनभित्र निर्मलाको परिवारलाई न्याय दिन सक्लान् ? access_timeअसार ८, २०७७

कञ्चनपुरको भीमदत्तनगर–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६९७ दिन अर्थात्, करिब २ वर्ष पुग्यो । निर्मला २०७५ साउन ११ गते घर नजिकैको उखु बारीमा मृत अवस्थामा भेटिएकी थिइन् । साउन १० गते साथीको घर जान निस्किएकी निर्मला अर्को दिन घरजाने ...

नवनियुक्त महानिरीक्षक ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित access_timeमाघ २९, २०७६

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन् । समारोहमा गृहसचिव न्यौपानेले  सरकारको तर्फबाट ज्ञवाल...

नयाँ आइजीपीमा ठाकुर नियुक्त access_timeमाघ २८, २०७६

काठमाडौँ । नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे सेवा अवधी हदका कारण नियमित अवकाश पाउ...