केन्द्रीय संस्करण

टोपी दिवस

‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ access_timeपुस १६, २०७६

काठमाडौँ । ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ नारासहित आज टोपी दिवस मनाइएको छ । राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिबस मनाउन थालिएको हो ।  दिवसका अवसरमा आज जाग...