केन्द्रीय संस्करण

जुवाडे

भीमढुङ्गाबाट ६ जुवाडे पक्राउ access_timeचैत २, २०७६

काठमाडौँ । नागार्जुन नगरपालका–८ स्थित भीमढुङ्गाबाट–६ जुवाडे पक्राउ परेका छन् । प्रहरीले २६ हजार रुपैयाँ र १२ बुक ताससहित ६ जुवाडेलाई पक्राउ गरको हो ।  पक्राउ पर्नेहरुमा धादिङ घर भएका लिला बहादुर तामाङ, नागार्जुन–७ का माधव गिरी, दिपक भट्ट...

दाङमा होटल संचालिकासहित १० जुवाडे पक्राउ access_timeचैत १, २०७६

बुटवल। दाङ्ग प्रहरीले घोराहीमा रहेको एक होटल सञ्चालिका सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । घरोही उपमहानगरपालिका–१४, लखनपार्कस्थित रोल्पाली सृष्टि होटल खाजा घरकी सञ्चालिका छवि पुनसहित १० जना जुवाडेलाई प्रहरीले १ लाख ७१ ह्जार ५ सय ८० रुपैयाँ नगद सहित ...

दाङमा ७ जना जुवाडे पक्राउ access_timeफागुन २०, २०७६

बुटवल । दाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारीका शुकबहादुर बुढाको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा १ लाख १६ हजार ५ सय रुपैँयाका साथ ७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । पक्रा...

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित ८ जना पक्राउ access_timeफागुन ९, २०७६

झापा । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपा...

विभिन्न स्थानबाट २७ जुवाडे पक्राउ access_timeमाघ १२, २०७६

काठमाडौं । काठमाडौँ, सिरहा र ललितपुरबाट २७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बानेश्वरस्थित ओमशान्ति चोक डेरा गरी बस्ने गोरखा देउराली गाउँपालिका ५ घर भएका ४३ वर्षीय फुल बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा नगद ७८ हजार ८ सय ५० रुपैयाँ र ...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ access_timeमाघ ६, २०७६

भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ  लगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूल...

राजधानीका विभिन्न स्थानबाट २० जुवाडे पक्राउ access_timeपुस २७, २०७६

काठमाडौं ।  जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका-४ बाफलबस्ने ३५ वर्षीय सुर्यमान श्रेष्ठको सुमन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ६ जनालाई नगद ७४ हजार ८ सय ५० रुपैयाँ र १ बुक तास स...

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ access_timeपुस २, २०७६

भक्तपुर । सूर्यविनायक नगरपालिका-४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा  प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।  पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्...

दाङबाट १२ जुवाडे पक्राउ access_timeमंसिर ३०, २०७६

बुटवल । दाङ प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।  तुल्सीपुर उपमहानगरपालिका–६ स्थित कमला कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउसमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले ५८ हजार  ५  सय...

धुलिखेलबाट नौ लाखसहित जुवाडे पक्राउ access_timeमंसिर ९, २०७६

काभ्रे । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ ।  पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्र...

न्युरोडबाट सात जना जुवाडे पक्राउ access_timeमंसिर ८, २०७६

काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी ...

जुवाखालबाट समातिएका प्रधानमन्त्रीका एडीसीलाई सेनाले प्रहरीमा उपस्थित गरायो access_timeकात्तिक २४, २०७६

काठमाडौँ । गत कात्तिक १५ गते जुवा खालबाट समातिएका प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भनिएका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ ।  सेनाले आइतबार एक विज्ञप्तिमार्फत उनलाई महानगरीय प्रहरी वृत, महाराजगञ्‍जम...

चितवनबाट ५ जुवाडे पक्राउ access_timeकात्तिक १६, २०७६

चितवन । इलाका प्रहरी कार्यालय माडीले रु एक लाख ७९ हजार ६५० सहित पाँच जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति माडी नगरपालिका वडा नं ६ मा जुवा खेलिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।  पक्राउ परेका उनीहरुलाई इलाका प्रह...

राजधानीको टोखाबाट ८ जना जुवाडे समातिए access_timeकात्तिक १५, २०७६

काठमाडौँ । प्रहरीले राजधानीको टोखाबाट ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।   विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सन्तोष कुमार दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले टोखा १० बाट उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्...

‘भीआईपी जुवाडे’ लाई थप दुई दिन हिरासतमा राख्न अनुमति access_timeकात्तिक १४, २०७६

काठमाडौँ । महाराजगन्जको एक घरबाट जुवा खेलिरहेको अवस्थामा समातिएका २५ जुवाडेलाई थप २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार प्रशासनमा उपस्थित गराइएक...

मोरङबाट ६ लाख ६० हजारसहित २० जुवाडे पक्राउ access_timeकात्तिक १३, २०७६

मोरङ प्रहरीले विभिन्न २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ ।   विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।  उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद  ४ लाख ४९...

११ जुवाडे नियन्त्रणमा access_timeकात्तिक १२, २०७६

पोखरा महानगरपालिका–९ बास्तोलाथरमा आज जुवातासमा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासी रत्नमान गौचनको घर भाडामा लिई जनप्रिय थकाली भान्सा घर सञ्चालन गर्दै आएका प्रकाश शेरचनले अवैध जुवातास खेलाएको भन्ने सूचनाका आधारमा प्रहरीले रु ३२ हजार ...

कुखुराको खोरमा जुवा खेलिरहेका २५ जुवाडे समातिए access_timeकात्तिक १२, २०७६

लमजुङ–बेँसीशहर नगरपालिका–११ चितीमा जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  आज बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थ...

खैरहनीबाट २० जुवाडे पक्राउ access_timeकात्तिक ११, २०७६

चितवन– पूर्वी चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेक...

‘हाइप्रोफाइल’ जुवाडे : एयर डाइनेस्टीका सञ्चालक पनि पक्राउ access_timeकात्तिक १०, २०७६

काठमाडौँ । काठमाडौँको महराजगञ्जबाट पक्राउ परेका २५ जना ‘हाइप्रोफाइल’जुवाडेहरुमा एयर डाइनेस्टीका प्रबन्ध निर्देशक पवित्र कुमार कार्की परेका छन् । आइतबार बिहान २ बजे महाराजगञ्ज पिपलमार्ग स्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा कार्की पक्राउ परेका ...

Page 1 of 2