केन्द्रीय संस्करण

जुवाखाल

मनमैजुको जुवाखालबाट ६ लाख रुपैयाँसहित १६ जुवाडे पक्राउ access_timeफागुन २, २०७६

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बालाजु प्रहरीले जुवा ...