केन्द्रीय संस्करण

जुम्ला

जुम्लामा फेरि हिमपातः जनजीवन प्रभावित access_timeमाघ २, २०७६

जुम्ला । जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ ।  चिसोले सरकारी कामकाज ...

जुम्लामा हिमपात: यातायात र हवाई उडान ठप्प access_timeमंसिर २७, २०७६

जुम्ला । जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि यहाँको जनजीवन कष्टकर भएको छ । जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जनाकारी दिए ।  मङ्सिर महि...

जुम्लामा हप्ता दिनअघि हराएका बालक मृत फेला access_timeमंसिर १२, २०७६

जुम्ला । पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक ...

जुम्लामा ३ हजार प्रतिष्ठानमा ८ हजारले पाए रोजगारी access_timeकात्तिक २७, २०७६

जुम्ला– सरकारले विसं २०७५ मा गरेको आर्थिक गणना जिल्लास्तरमा सार्वजनिक गरेको छ । नेपाल सरकारले गरेको आर्थिक गणना जिल्ला तथ्याङ्क कार्यालयले एक कार्यक्रमका बीच जुम्लामा सार्वजनिक गरेको हो । कार्यालय प्रमुख शङ्करदत्त भट्टले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा कर्णाली प्रदेश...

जुम्लामा बस दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते access_timeभदौ ३१, २०७६

कालिकोट-कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जुम्लाको सिञ्जाबाट सदरमुकाम आउँदै गरेको ना१ख ७६६४ नंको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।   कालीकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका ब...

बसको ठक्करले जुम्लामा एक जनाको मुत्यु access_timeभदौ १८, २०७६

खलङ्गा– जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।   उक्त बसको ठक्करबाट सोरू गाउँपा...