केन्द्रीय संस्करण

जनप्रतिनिधि

स्थानीय तहमा ‘वान रोड सिस्टम’ लागू भएन :  राजनराज पन्त access_timeमाघ २४, २०७६

स्थानीय तह निर्वाचन २०७४ मा वैशाख ३१, जेठ ३१ र असोज २ गरी तीन चरणमा भएको थियो । उक्त निर्वाचनमा गोरखा नगरपालिकाबाट निर्वाचित भएका थिए राजनराज पन्त । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका उनले निर्वाचनमा नगरप्रमुखको पद जित्न सफल भएका थिए । प्रदेश ४ मा पर्ने गोरखा जिल्ल...

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर access_timeमंसिर २, २०७६

सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् ।  विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्...

जनप्रतिनिधिको अपराध यात्रा : तीन वर्षमा ८१ जना पक्राउ access_timeकात्तिक २७, २०७६

काठमाडौँ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधिहरु पछिल्लो समय विभिन्न आपराधिक घटनामा मुछिन थालेका छन् । यति मात्र होइन ‘राजनीतिक दबाब र प्रभाव’ सामु नतमस्तक हुँदै आएको आरोप लाग्ने गरेको नेपाल प्रहरीले पछिल्लो समय आफ्नो त्यो छवि मेटाउँ...

कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ access_timeकात्तिक ७, २०७६

दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्या...

जनप्रतिनिधि नै ठेकेदार : मनपरी प्रकृति दोहनले बस्ती जोखिममा access_timeकात्तिक ६, २०७६

ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन्। उनी बालुवा, ढुंगा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुन्छन्। ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन्। उनले ती कम्पनीमार्फत बालु...