केन्द्रीय संस्करण

जगतबहादुर विश्वकर्मा

नेपालमा पनि व्यवसायिक खेलकुदको विकास भइरहेको छ: मन्त्री विश्वकर्मा access_timeफागुन १४, २०७६

सिरहा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा पनि व्यवसायिक खेलकुदको विकास भइरहेको बताएका छन् । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा एकिकृत खेलग्रामको शिल्यान्यास तथा तेस्रो मेयर गोलबजार नगर गोल्डकपको फाइनल खेललाई सम्बोधन गर्दै मन्त्री विश्वकर्म...

विदेश मोह त्यागी राष्ट्र निर्माणमा लागौं: मन्त्री विश्वकर्मा access_timeमाघ २४, २०७६

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पु¥याउनुपर्ने बताएका छन् । काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उनले युवाले उत्पादनसँग जोडिएर राष्ट्रको...

खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्यो: मन्त्री विश्वकर्मा access_timeपुस ८, २०७६

काठमाडौं ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताएका छन् ।  स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत् रचनात्मक सप्ताहको उद्घाटन ग...

सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला access_timeपुस १, २०७६

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एक/एकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एक/एक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताएका छन् । संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको ...

नेपाली क्रिकेटको आजको दिन धेरै ढिला गरि आयो: मन्त्री विश्वकर्मा access_timeअसोज १०, २०७६

काठमाडौं– नेपाल क्रिकेट संघ क्यानको विशेष चुनावी साधारणसभा काठमाडौंमा शुरु भएको छ । सधारणसभाको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गरेका छन्  । उद्घाटन सत्रमा बोल्दै खेलकुदमन्त्री विश्वकर्मले नेपाली क्रिकेटको आजको दिन धेरै ढिला गरि आएको बत...

गाउँगाउँमा विकासको मूल फुटेको छ: मन्त्री विश्वकर्मा access_timeभदौ १५, २०७६

काठमाडौं– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताएका छन् ।  पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उनले देशमा सडक, खानेपान...