केन्द्रीय संस्करण

छठ

तस्बिरमा हेर्नुहोस् रेखा, सञ्चिता र दीपाश्रीको छठ access_timeकात्तिक १७, २०७६

काठमाडौं –सूर्यको उपसना गरी मनाइने पर्व छठ नेपाली फिल्मका कलाकारले पनि मनाएका छन् । हरेक वर्ष छठ मनाउदै आएकी अभिनेत्री रेखा थापाले यो वर्ष आफ्नै जन्मथलो मोरङको सलकपुरमा पुगेर परिवारसँग  मनाएकी छन् । यसैगरी कलाकार निर्देशक दीपाश्री निरौलाले विराटनगर ...

छठका लागि सुरक्षाव्यवस्था मजबुत access_timeकात्तिक १६, २०७६

सिरहा ।  छठपर्वको आज तेस्रो दिन ब्रतालुहरुले साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिँदैछन् । छठ पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरु बोकेर ब्रतालुहरु छठको घाट गइरहेका छन् ।  यस्तै शनिबार विहानै देखि युव...

आज छठ पर्व : यसरी भयो छठ मनाउने परम्पराको थालनी access_timeकात्तिक १६, २०७६

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व शनिबार बेलुकी मनाइँदैछ ।      छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । क...

छठपर्वमा सूर्य र छठी माताको एकैसाथ पूजा access_timeकात्तिक १४, २०७६

–प्रभाषचन्द्र झा पोखरा– लोक आस्थाका पर्व छठ गण्डकी प्रदेशको पोखरामा पनि आजबाट विधिवत रूपमा शुरु भएको छ । लगातार चार दिनसम्म मनाइने गरिएको यस पर्वको अवसरमा तराईका विभिन्न जिल्लाबाट रोजगारका लागि पोखरामा बसोबास गर्नेहरु धार्मिक एवं सांस्कृतिक पर्व छठ उत्साह...

काठमाडौँमा छठको तयारी, धमाधम बन्दै ‘छठघाट’ (फोटोफिचर) access_timeकात्तिक १४, २०७६

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ ।  गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । शुक्रबारसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए ।  गत वर्...

सूर्य उपासनाको वैज्ञानिक पर्व छठ access_timeकात्तिक १३, २०७६

यसपालि ०७६ कात्तिक महिनाको शुक्लपक्षको १६ गते शनिबारको दिन छठ पर्व पर्न गएको छ । हाम्रो सनातन परम्पराअनुसार सो षष्ठी तिथिमा सम्पन्न गरिने चार दिने महा अनुष्ठानलाई ‘छठपर्व’ भनेर पुकारिन्छ । यमपञ्चक सकिएलगत्तै आउने चौथीमा नुहाईधुवाई गरेर त्यो दिन हवि...

मिथिलामा सुरु भयो छठको चहलपहल access_timeकात्तिक १३, २०७६

महोत्तरी । मिथिला क्षेत्रमा अहिले छठ पर्वको चहलपहल शुरु भएको छ । यहाँ छठका लागि साप्ताहिक हटिया लागेको छ । जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ ।  छठ पर्वमा दियो, दही जमाउने भा...

छठ पर्वको मुख्य विधि शुरू हुँदै access_timeकात्तिक १३, २०७६

जनकपुरधाम । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ ।  दोस्...

मारुती सिमेन्ट ‘चाँदीको झिलिमिली’ योजना access_timeकात्तिक ३, २०७६

काठमाडौं– नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ ।  यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्य...