केन्द्रीय संस्करण

चौधरी ग्रुप

सिजी डिजिटल एपबाट सामान खरिद गर्दा ५ प्रतिशत छुट access_timeचैत ३०, २०७६

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सको अनलाइन एप सिजी डिजिटलबाट सामान खरिद गर्दा पाँच प्रतिशत छुट पाइने भएको छ । सिजी डिजिटल एप आफ्नो मोबाइलमा डाउनलोड गरी हरेका घरायसी सामाग्रीको पहिलो खरीदमा थप पाँच प्रतिशत छुट पाउन सकिने छ । यो एप प्ले स्टोर...

विनोद चौधरीले ‘ग्लोबल विजनेश समिट’लाई सम्बोधन गर्ने access_timeफागुन २३, २०७६

काठमाडौं– चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले टाईम्स अफ इन्डियाद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’लाई सम्बोधन गर्ने भएका छन् । विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिवार नयाँ दिल्लीमा आयोजना हुनेछ ।  समिटको उद्घाटन भारतीय प्...

काठमाडौं वर्ल्ड स्कुलले सार्वजनिक गर्यो स्कूल बाई अटोम्याटिक्स एप access_timeफागुन २२, २०७६

भक्तपुर– स्कुल, कलेज तथा बिभिन्न शैक्षिक संस्थाहरुको बस लगायत अन्य यातायात व्यवस्थापन सहजताका लागि नेपाली बजारमा हालै स्कूल बाई अटोम्याटिक्स एप सार्वजनिक भएको छ ।  चौधरी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्स सुर्यविनायक गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा आयोजना गरिए...

‘मोल्डसेल’ किनेपछि सीजीको नेपालमा लगानी के हुन्छ ? access_timeफागुन ५, २०७६

काठमाडौं । चौधरी ग्रुपको सीजी कर्प ग्लोबलले युरोपेली टेलिकम कम्पनी ‘मोल्डसेल’ किन्ने भएको छ । सीजी कर्पले आफ्नो पूर्ण स्वामित्व रहने गरी मोल्डसेल किन्न गत शुक्रबार नै युरोपेली टेलिकम कम्पनी टेलियासँग सम्झौता गरिसकेको छ । कम्पनीले ३१.५ मिलियन अमेरिकी डलर ...

एलजीको प्रिमियम ब्राण्ड शप विराटनगरमा access_timeमाघ १३, २०७६

विराटनगर– सी.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८ औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ ।  चौधरी ग्रुपको आफ्नै ३.० भर्सिन को अत्याधुनिक शोरुम विराटनगरमा संचालनमा आएको हो । उक्त शो रुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शो र...

एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा access_timeपुस ८, २०७६

काठमाडौं– एलजीको आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी ईम्पेक्सले एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एयर कन्डिसन नेपाली बजारमा भित्र्याएको छ । सिजी इलेक्ट्रोनिक्सले विगत ३० वर्षदेखि शिर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरु नेपाली बजारमा प्रदान गर्दै आएको छ । सि...

वाईवाईको प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक पर्दैन : चौधरी ग्रुप access_timeकात्तिक २२, २०७६

काठमाडौं । वाइवाई चाउचाउलाई ‘बलियो नेपाल’ अभियानमा समावेश गराउने कुनै योजना नरहेको चौधरी ग्रुपले प्रष्ट पारेको छ । विगत केही दिनदेखि केही सञ्चार माध्यममा ‘बलियो नेपाल’ अभियानका सन्दर्भमा चौधरी ग्रुप र विषेशगरी वाईवाई चाउचाउको नाम जोड...

चौधरी फाउण्डेसनको विशेष पहलमा कुपोषण विरूद्ध राष्ट्रिय अभियान शुरू access_timeकात्तिक १५, २०७६

काठमाडौं– बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यस अभियानको विधिवत रुपमा सुरुवात गरेपछि यो अभियान कार्यान्वयनमा आएको हो । उद्घाटन समारोहलाई सम्बोधन ग...