केन्द्रीय संस्करण

चोभार

चोभारबाट पेस्तोलसहित ३ जना पक्राउ access_timeकात्तिक २१, २०७६

काठमाडौं । चोभारबाट प्रहरीले लुटेरा समूहका तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का रहेका छन् । उनीहरूको साथबाट अमेरिकी ब्राण्डको पेस्तोल एक थान र त्यसमा लाग्ने ५ थान गोली समेत बरामद भएको महानगरीय अपराध म...