केन्द्रीय संस्करण

चेलीबेटी बेचविखन

एउटा ‘रङ नम्बर’ जसकै कारण बेचिँदै थिइन् किशोरी access_timeकात्तिक ३, २०७६

१७ वर्षकी एक किशोरी । परिवर्तित नाम सिर्जना माझी । नवलपरासी स्थायी घर भएकी १७ वर्षीय किशोरी पुरानो दिल्लीको आनन्द बिहान रेल्वे स्टेसनमा रुँदै गरेको अवस्थामा भेटिन्छिन् । रेलवे स्टेसनको प्रतीक्षालयमा रुँदै गरेको अवस्थामा एक्लै एक किशोरी भेटिएपछि चाइल्ड वेलफेयर कमिटीका...